नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनी प्रदेशकी सांसद गुरुङले दिइन् राजीनामा
लुम्बिनी प्रदेशकी सांसद गुरुङले दिइन् राजीनामा
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ३०, २०८२ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशकी सांसद गुरुङले दिइन् राजीनामा

नेपालगञ्ज । लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन् । 

जनमत पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेश सभाकी समानुपातिक सांसद गुरुङले जनताको करबाट पाउने पारिश्रमिक तलब लिएर जनताको काम गर्न नसकेको भन्दै सांसद पदबाट राजीनामा दिएकी हुन् ।

गुरुङले लुम्बिनी प्रदेश सभाका सभामुखलाई पत्र लेख्दै राजीनामा दिएकी हुन् । उनले सभामुखलाई लेखेको पत्रमा भनिएको छ, 'हाल देशको परिस्थितिबारे श्रीमानलाई अवगत नै होला, तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा, दाजुभाई, दिदीबहिनी लगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ ।’

जनमत पार्टीकी गुरुङले जनताको समस्या बुझेको उल्लेख गर्दै जनता भन्दामाथि कोही नहुने बताएकी हुन्  । 
 


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १२:४३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक बन्न सक्दैन: गगन थापा
नेपालको राजसंस्था कहिल्यै पनि संवैधानिक बन्न सक्दैन: गगन थापा
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन जेठ २० गते, महामन्त्री थापा आउँदै
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन जेठ २० गते, महामन्त्री थापा आउँदै
नेपालगञ्जकी मोनिकालाई ‘मिनि मिस ग्लाम इन्टरनेशनल २०२५’ को उपाधि
नेपालगञ्जकी मोनिकालाई ‘मिनि मिस ग्लाम इन्टरनेशनल २०२५’ को उपाधि
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP