नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुरमा 'बीट पत्रकारिता' तालिम सुरु
कोहलपुरमा 'बीट पत्रकारिता' तालिम सुरु
बागेश्वरी पोस्ट
आइतबार, जेठ ४, २०८२ बागेश्वरी पोस्ट
कोहलपुरमा 'बीट पत्रकारिता' तालिम सुरु

कोहलपुर (बाँके) । सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि बाँकेको कोहलपुरमा आइतबारदेखि बीट पत्रकारिता तथा पत्रकार आचारसंहिता विषयक तीन दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको उक्त तालिमको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरेका छन् ।

May be an image of 7 people, dais, temple and text

आचार्यले पत्रकार महासंघसँगको संस्थागत सहकार्यका लागि कोहलपुर नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले आग्रह र पूर्वाग्रहबाट सञ्चार कर्म नगर्न सुझाव दिए । उनले भने–‘जनप्रतिनिधिहरुलाई खवरदारी गर्नु तपाईंहरुको दायित्व हो । त्यो आवश्यक छ । तर, आग्रह र पूर्वाग्रहबाट पत्रकारिता गर्नुभयो भने आफैं पलायन हुने स्थिति आउन सक्छ । यसतर्फ ख्याल गर्न आग्रह गर्दछु ।’ उनले पत्रकारिता पेशालाई व्यवसायिक बनाउन आग्रह गरे । स्थानीय संचारकर्मीको प्रोत्साहनका लागि कोहलपुर नगरपालिका प्रतिवद्ध रहेको पनि बताए । कोहलपुर नगरपालिकाभित्र रहेका सञ्चारकर्मी र स्थानीय मिडियाको प्रोत्साहनका लागि सञ्चार नीति बनाउने अन्तिम तयारीमा पालिका रहेको पनि उनले बताए । 

तालिम उद्घाटनमा नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईलेले पछिल्लो समय बीट पत्रकारिताप्रतिको आकर्षण बढ्दै गएको बताए । उनले पत्रकारितालाई व्यवसायिक बनाउन र पेशागत दक्षतामा बीट पत्रकारिताको ठूलो सम्भावना रहेको पनि औंल्याए । उनले आफ्नो पेशागत जीवनमा आचारसंहिताको पूर्ण पालना गर्न पनि सबैलाई अनुरोध गरे । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकारितामा अनुशासन जरुरी रहेको बताए । कतिपय सवालमा पत्रकारहरुले आफ्नो सीमा रेखा पार गरेको अवस्थाले समस्या सिर्जना गर्ने गरेको भन्दै यो तालिमका माध्यमबाट पेशागत जीवनलाई सहज हुने विश्वास दिलाए । कोहलपुर नगरपालिकाले सञ्चार क्षेत्रलाई प्राथमिकता दिएको भन्दै उनले प्रशंसा समेत गरे ।

पत्रकार महासंघ बाँकेका जिल्ला सचिव कृष्ण ओलीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन सहसचिव भगतराम थारुले गरेका थिए । तालिमको पहिलो दिन नेपाल पत्रकार महसंघका लुम्विनी प्रदेश अध्यक्ष चौलागार्इले पत्रकार आचारसंहिता, कालपृष्ठ दैनिकका सम्पादक कमल खत्रीले खेलकुद बीट र कान्तिपुरकर्मी रुपा गहतराजले मिडियामा महिला मुद्दाका सवालमा सहजीकरण गरेका छन् ।

May be an image of 2 people and table


प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १७:३२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको उद्दार
राप्तीसोनारीमा आधारभूत पत्रकारिता तालिम सुरु
राप्तीसोनारीमा आधारभूत पत्रकारिता तालिम सुरु
खाद्य स्वच्छता कायम गरी स्वस्थ नागरिक उत्पादनमा सबै सरोकारवालाको हातेमालो हुनुपर्नेमा जोड
खाद्य स्वच्छता कायम गरी स्वस्थ नागरिक उत्पादनमा सबै सरोकारवालाको हातेमालो हुनुपर्नेमा जोड
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP