नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अनलाइन टिभी पत्रकार संघ लुम्बिनी प्रदेशको पहिलो बैठक नेपालगञ्जमा बस्यो
अनलाइन टिभी पत्रकार संघ लुम्बिनी प्रदेशको पहिलो बैठक नेपालगञ्जमा बस्यो
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ९, २०८२ बागेश्वरी पोस्ट
अनलाइन टिभी पत्रकार संघ लुम्बिनी प्रदेशको पहिलो बैठक नेपालगञ्जमा बस्यो

नेपालगञ्ज । अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको पहिलो बैठक नेपालगञ्जमा बसेको छ । लुम्बिनी प्रदेश अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले एआईको प्रयोगलाई ब्यबस्थित बनाउँदै प्राविधिक बिषयमा ज्ञान प्रदान गर्ने, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गरी मिडियामा प्रविधिको सही प्रयोगमा सहजीकरण गर्ने र अनलाइन टेलिभिजनहरुले गरेको क्रियाकलापको अनुगमन गरी सही परामर्श दिने तथा विकासको काममा सहयोगी बनाउन अनलाइन टेलिभिजनहरुलाई एकिकृत गर्ने लगायतका निर्णय गरेको सचिव सावित्री गिरीले बताइन् । अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो बैठक दाङ जिल्लामा असार महिनामा बस्ने र जेठ महिनाको अन्तिमतिर बर्दिया जिल्लामा शाखा विस्तार गर्ने समेत निर्णय गरिएको सचिव गिरीले जानकारी दिइन् ।

बैठकमा अध्यक्ष अधिकारीले पत्रकार आचारसंहितालाई पूर्णरुपमा कार्यान्वयन गर्नु आजको आवश्यकता मात्र नभई नीतिनियम संगत पत्रकारिता गर्न सबैलाई आग्रह गरेका छन् । अधिकारीले डिजिटल मिडियाको युगमा अनलाइन टेलिभिजन पत्रकारितामा आउनेलाई स्वागत गर्दे पत्रकारिताका सिद्धान्त अनुरुप मार्गदर्शन गर्न काम गर्ने, अनलाइन पत्रकारिता विकासका लागि भूमिका निर्वाह गर्ने र पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि सीप प्रदान गर्ने बताए । उनले पत्रकार आचारसंहिता र पत्रकारको हकहितका लागि आफू सधैं प्रतिबद्ध रहेको समेत बताएका छन् । संघले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरुमा शाखा विस्तार गरी विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ । 


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP