नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपाल प्रेस युनियन स्थापना दिवस: बाँकेमा मैत्रीपूर्ण फूटबल
नेपाल प्रेस युनियन स्थापना दिवस: बाँकेमा मैत्रीपूर्ण फूटबल
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १३, २०८२ बागेश्वरी पोस्ट
नेपाल प्रेस युनियन स्थापना दिवस: बाँकेमा मैत्रीपूर्ण फूटबल

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा आज नेपालगन्जमा मैत्रीपूर्ण फूटबल प्रतियोगिता गरेको छ ।

स्वास्थ्यकर्मी संघको समेत स्थापना दिवसको सन्दर्भ पारेर स्वास्थ्यकर्मी संघसंग मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्वास्थ्यकर्मी संघले ६-१ को जीत निकाल्यो ।

स्वास्थ्यकर्मीको तर्फबाट तारा ओली, एकेन्द्र कठायत, सन्देश बहादुर शाही, दिवस अधिकारी, नवीन बिसी र सन्जिव चौधरीले गोल गरे । त्यसैगरी प्रेस युनियनको तर्फबाट समिरमान श्रेष्ठको पासमा सुनिल रेग्मीले सान्त्वना गोल फर्काए ।

मैत्रीपूर्ण फुटबल खेल हुनु अघि नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताले स्वास्थ्यप्रति सचेत हुन सन्देश प्रबाह गरेको बताए । उनले काँग्रेसका भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरुले आफ्ना गतिविधिहरु अत्यन्तै चलायमान बनाएको भन्दै यसले अरुलाई पनि आकर्षित पारिरहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ बाँकेक अध्यक्ष समेत रहेका नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीले लोकतन्त्रबादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको बिश्व समुदायमा छुट्टै पहिचान रहेको बताए । मुलुकमा भएका महत्त्वपूर्ण परिवर्तनमा लोकतन्त्रबादी पत्रकारहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यस्ता कार्यक्रमले स्वास्थ्यकर्मीसंग एक आपसमा सम्बन्ध सुधारमा पनि योगदान दिने बताए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी, नेपाली काँग्रेस बाँकेका सल्लाहकार नीरज कुमार गौतम, लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, निवर्तमान बाँके अध्यक्ष अर्जुन ओली, नेफाका लुम्बिनी प्रदेश सचिव नरेश श्रेष्ठ, स्वास्थ्यकर्मी संघ बाँकेका सचिव तेज ओली लगायतको उपस्थिति रहेको थियो ।

युनियनका सचिव भीष्म लोधले संचालन गरेको सो कार्यक्रममा स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले स्वागत मन्तव्य दिएका थिए ।


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP