नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खाद्य स्वच्छता कायम गरी स्वस्थ नागरिक उत्पादनमा सबै सरोकारवालाको हातेमालो हुनुपर्नेमा जोड
खाद्य स्वच्छता कायम गरी स्वस्थ नागरिक उत्पादनमा सबै सरोकारवालाको हातेमालो हुनुपर्नेमा जोड
RSG-2
तेस्रो त्रैमासिक समिक्षा गोष्ठी पनि सम्पन्न
बागेश्वरी पोस्ट
बुधबार, जेठ १४, २०८२ बागेश्वरी पोस्ट
खाद्य स्वच्छता कायम गरी स्वस्थ नागरिक उत्पादनमा सबै सरोकारवालाको हातेमालो हुनुपर्नेमा जोड

नेपालगञ्ज । खाद्य स्वच्छता कायम गरी स्वस्थ नागरिक उत्पादनमा सबै सरोकारवालाको हातेमालो हुनुपर्नेमा जोड दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले मंगलबार नेपालगञ्जमा आयोजना गरेको INFOSAN सम्बन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले स्वस्थ जीवनशैलीका लागि स्वच्छ खानपिनमा ध्यान दिनुपर्ने बताए । उत्पादक र विक्रेताहरुमाथि निगरानी र अनुगमन बढाउँदै उपभोक्ताहरुमा पनि खाद्य स्वच्छताबारे सचेतना जागृत गरिरहनुपर्नेमा जोड दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलको अध्यक्षता एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपसचिव दिनेश त्रिपाठी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली लगायतले बोलेका थिए ।

यस्तै मंगलबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक बर्ष २०८१/८२ को तेस्रो त्रैमासिक समिक्षा गोष्ठी पनि सम्पन्न गरेको छ । गोष्ठीमा कार्यालयका खाद्य अधिकृत रामहरि लामिछानेले कार्यालयका उपलब्धि र चुनौतीबारे प्रस्तुतिकरण गरेका थिए । यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डिभिजन कार्यालय तुलसीपुरका प्राविधिक सहायक सुदर्शन गोसाईले पनि तेस्रो त्रैमासिक विवरण प्रस्तुत गरेका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका उपसचिव त्रिपाठी, महाशाखा प्रमुख ज्ञवाली, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उपभोक्ता अधिकारकर्मी अधिबक्ता बसन्त गौतम लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन खाद्य अधिकृत एकराज बुढाथोकीले गरेका थिए भने स्वागत प्राविधिक सहायक स्मिता पौडेलले गरेकी थिइन् । 

May be an image of 9 people and text


प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP