नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको उद्दार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको उद्दार
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १६, २०८२ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीद्वारा राप्ती नदीको बाढीमा फसेका तीन जनाको उद्दार

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकास्थित सशस्त्र प्रहरीको बिओपी गंगापुरले राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ ।

गएराति राप्तीसोनारी गाउँपालिका-६ र डुडुवा गाउँपालिका-५ को सिमानामा राप्ती नदीको भँगालोमा फसेका तीन जनालाई बिओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको विपद व्यवस्थापन सहितको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

डुडुवा गाउँपालिकाले लगाएको ठेक्कामा बालुवा लोडको काम सकेर फर्कने क्रममा राप्ती नदीमा एक्कासी आएको बाढीले उनीहरुलाई बगाएर भँगालोमा पुर्‍याएको थियो । राप्तीको भँगालोमा मानिसहरु फसेको खबर पाए लगत्तै उद्धार सामग्रीसहित बिओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा टोली घटनास्थल पुगेको हो ।

टोलीले करीब एक घन्टा लगाएर उनीहरुलाई सकुशल राप्ती नदीबाट बाहिर ल्याएको हो । कम्दीस्थित इलाका प्रहरी कार्यालयको टोली, जिल्ला प्रहरी कार्यालय बाँकेको टोली र सशस्त्र प्रहरीको फत्तेपुरस्थित अप्पर पोस्ट लगायत उद्धार कार्यमा खटिएका थिए ।


प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०९:४२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वडा वडामा 'विपद स्वयंसेवक तथा सूचक' तयार गर्दै सशस्त्र प्रहरी
वडा वडामा 'विपद स्वयंसेवक तथा सूचक' तयार गर्दै सशस्त्र प्रहरी
अनिश्चितकालीन यातायात बन्दको घोषणा
अनिश्चितकालीन यातायात बन्दको घोषणा
दरबार हत्याकाण्डको आज २४ वर्ष पूरा
दरबार हत्याकाण्डको आज २४ वर्ष पूरा
राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP