नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • वर्ल्डलिङ्कमा भित्रियो विदेशी लगानी
वर्ल्डलिङ्कमा भित्रियो विदेशी लगानी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ८, २०७६ बागेश्वरी पोस्ट
वर्ल्डलिङ्कमा भित्रियो विदेशी लगानी

काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले ग्रामीण क्षेत्रमा थप इन्टरनेट विस्तार गर्ने लक्ष्यसहित करिब एक अर्ब ३५ करोड ९एक करोड २० लाख डलर० रुपियाँ विदेशी लगानी भित्रायाएको छ । बेलायत सरकारको पूर्ण स्वामित्व रहेको सीडीसी, यूकेमार्फत कम्पनीले विदेशी लगानी ल्याएको हो । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै दुवै पक्षले लगानी कार्यान्वयनको घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा सीडीसी यूकेका प्रबन्ध निर्देशक र एसिया प्रमुख श्रीनि नागाराजनले स्वपुँजीका रूपमा कम्पनीमा लगानी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यो लगानीमार्फत नेपालको खासगरी ग्रामीण क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तारमा सहयोग पुग्ने छ । निजी क्षेत्रको इन्टनरेट सेवा प्रदायकमा विदेशी लगानी भित्रिएको यो नेपालमै पहिलोपटक हो ।

वर्ल्डलिङ्कमा सीडीसी यूकेको करिब १० प्रतिशत स्वामित्व रहने गरी लगानी भित्रायाएको कम्पनीका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिनुभयो । बेलायती सरकारको लगानी भित्रिएसँगै कम्पनीलाई अन्तर्राष्ट्रियस्तरको कम्पनीका रूपमा स्थापित गर्न सफल हुने उहाँको भनाइ छ । यसमा लगानीभन्दा पनि पारदर्शितामा विश्वास गर्ने सीडीसीजस्तो संस्थाको हामीमाथिको विश्वासलाई महत्वपूर्ण मानेका छौँ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १४:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP