नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगन्जमा नेकपा (एकीकृत समाजवादी) द्वारा अन्तरक्रिया
नेपालगन्जमा नेकपा (एकीकृत समाजवादी) द्वारा अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ १७, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जमा नेकपा (एकीकृत समाजवादी) द्वारा अन्तरक्रिया

नेपालगन्ज । "सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने नारासहित नेकपा (एकीकृत समाजवादी) पार्टी बाँकेले शनिबार नेपालगञ्जमा विभिन्न राजनीतिक दलका नेताहरू र बौद्धिक व्यक्तित्वहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँले केन्द्रदेखि स्थानीय तहसम्म पार्टीले सञ्चालन गर्दै आएको आन्दोलनका विषयवस्तुहरूमा समग्रमा प्रकाश पारेका थिए । कार्यक्रमको अध्यक्षता नेकपा (एकीकृत समाजवादी) बाँके जिल्ला अध्यक्ष दिपक जिएमले गरेका थिए । केन्द्रीय सदस्य नारायणी ओलीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा सहभागीहरूमार्फत आएका सुझावहरूलाई पार्टी उपाध्यक्ष करिश्मा योगी, उपसचिव प्रेमिका शाही र नगर अध्यक्ष गणेश ज्ञवालीले टिपोट गरेका थिए । कार्यक्रमको सञ्चालन उपसचिव  टेकेन्द्र मल्लले गरेका थिए ।

नेकपा (एकीकृत समाजवादी) ले २०८१ सालको चैत १ गतेदेखि रोजगारी र सुशासनको मागसहित देशभर ज्ञापनपत्र बुझाउने, अन्तरक्रिया, बहस, सुझाव संकलन लगायत कार्यक्रम गर्दै आइरहेको छ । आन्दोलनले कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, वैदेशिक नीति, संविधान कार्यान्वयनको पुनरावलोकन लगायतका विषय समेटेको छ ।

शनिबारको कार्यक्रममा विशिष्ट सहभागीहरूमा राजनीतिक शास्त्री डा. जनार्दन आचार्य, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका नेता तारा प्रसाद खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विनोद अग्रहरी, राप्रपाका कार्यवाहक अध्यक्ष नारायण शर्मा, जनमोर्चाका नेता कृष्ण पाण्डे, नयाँ शक्तिका नेता केवल गिरी, नेकपा विप्लवका केन्द्रीय सदस्य नारायण लम्साल, उद्योग वाणिज्य संघ नेपालगन्ज अध्यक्ष टंक बहादुर धामी, सर्जन तथा समाजसेवी डा. विनोद कर्ण, समाजसेवी गोपाल गिरी, सञ्चारकर्मी लगायतका नेताहरू तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

पार्टीले जेष्ठ १८ देखि २० गतेसम्म जिल्लाका मुख्य स्थानहरूमा पर्चा तथा पम्प्लेट वितरण गर्ने कार्यक्रम रहेको जानकारी जिल्ला उपाध्यक्ष योगीले जानकारी दिइन् । 


प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP