prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन जेठ २० गते, महामन्त्री थापा आउँदै
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन जेठ २० गते, महामन्त्री थापा आउँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ १८, २०८२ बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर २ बाँकेको सम्मेलन जेठ २० गते, महामन्त्री थापा आउँदै

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा जेठ २० गते नेपालगञ्ज आउँदैछन् । क्षेत्र नम्बर २ तथा प्रदेश क्षेत्र 'क' र 'ख' बाँकेको तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन गर्न थापा नेपालगञ्ज आउन लागेका हुन् । क्षेत्रीय सभापति रमेश कुमार गुप्ताले जेठ २० गते विहान १० बजे नेपालगञ्ज-१२ मुक्तिपुरस्थित लिला प्यालेसमा हुने क्षेत्रीय सम्मेलनमा महामन्त्री थापालाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको जानकारी दिए ।

पार्टी कार्यालय नेपालगञ्जमा आज विहान आयोजित पत्रकार सम्मेलनमा गुप्ताले थापाले सुरु गरेको 'नवीन कांग्रेस-बलियो कांग्रेस' बनाउने अभियानलाई सम्मेलनले सघाउ पुग्ने विश्वास ब्यक्त गरे । सम्मेलनमा राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिने उनले बताए । क्षेत्रीय सभापति गुप्ताले सम्मेलनमा उपस्थिति हुन सबैलाई आह्वान समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले गणतन्त्र सजिलै प्राप्त भएको व्यवस्था नभएको भन्दै यसको जग कसैले हल्लाउन नसक्ने बताए । उनले देशमा केही उकुशमुकुश देखिए पनि कमी-कमजोरी सच्याएर जानुको विकल्प नरहेको उल्लेख गरे । क्षेत्रीय सचिव सुनिल सिंह हमालले सञ्चालन गरेको कार्यक्रममा प्रदेश 'क' का सभापति ज्ञानेन्द्र कुमार चौधरी, 'ख' का सभापति जितेन्द्र बहादुर हमाल, क्षेत्रीय सचिव प्रदिप साहु, नेताहरु सुरेन्द्र बहादुर हमाल, लक्ष्मी नारायण शाह, जगत नारायण चौधरी लगायत उपस्थित थिए । 


प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP