prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान
नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २९, २०८२ बागेश्वरी पोस्ट
नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान

paribartan 1

नेपालगञ्ज । नेपालगञ्जमा एक विद्यार्थी नेताले २८ बर्षको उमेरमा २८ जनालाई रक्तदान गर्न लगाएका छन् । नेविसंघका नेता सन्तोष रावल (आरएस) ले आज आफू २८ बर्ष उमेर पूरा भएको अवसरमा २८ जनालाई रक्तदान गराएका हुन् । यस्तै उनले भेरी अस्पतालको चार वटा वार्डमा फलफूल वितरण समेत गरेका छन् ।

"जन्मदिनमा केक काट्ने, होटलमा फजुल खर्च गर्नु भन्दा सामाजिक काम गरौं भन्ने भावनाबाट प्रेरित भएर यी काम गरेको हुँ," उनले भने-"आफ्नो साथी सर्कललाई पनि यसतर्फ प्रेरित गर्ने मेरो उद्देश्य हो ।" रावलले भेरी अस्पतालका सुत्केरी, डायलासिस, जेष्ठ नागरिक र सिकलसेल एनिमियाका ७० भन्दा बढी विरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको बताए ।  


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मानव अधिकार र सञ्चार' विषयक अन्तरक्रियाः सहकार्य र समन्वयमा जोड
'मानव अधिकार र सञ्चार' विषयक अन्तरक्रियाः सहकार्य र समन्वयमा जोड
देशमा लुट मच्चिरहँदा पनि जनताले मौनता साँधेर बसेको राठौरको टिप्पणी
देशमा लुट मच्चिरहँदा पनि जनताले मौनता साँधेर बसेको राठौरको टिप्पणी
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार जिप ठोक्किएर दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार जिप ठोक्किएर दुर्घटना
नेपालले धान्न सक्ने बाघको संख्या ४ सय
नेपालले धान्न सक्ने बाघको संख्या ४ सय
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP