नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बागेश्वरी पोस्ट
आइतबार, असार ८, २०८२ बागेश्वरी पोस्ट
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण

नेपालगन्ज । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको ६औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको वर्ष २०२४-२०२५ का अध्यक्ष डा.  प्रचण्ड गौतमको कार्यकाल सकिएपछि वर्ष २०२५ -२०२६ को अध्यक्षमा गंगाराम चौलागाईंले पदभाहार ग्रहण गरेका हुन् ।

रोटरी क्लब अफ सेन्ट्रल बाँकेको अध्यक्ष (बर्ष २०२५–२६) मा चौलागाईं चयन भएका हुन् । क्लबमा इमिडेट पास्ट प्रेसिडेन्ट डा. गौतम, प्रेसिडेन्ट इलेक्ट  ईश्वरी जंग मल्ल, प्रेसिडेन्ट नोमिनी बिमल कार्की र भाइस प्रेसिडेन्ट डा. नवीन बुढाथोकी चयन भएका छन् । कोषाध्यक्ष ईश्वरी जंग मल्ल, सचिव अशोक प्रसाद पोखरेल र निर्देशकहरुमा क्लव प्रशासन चेयरमा रिषभ अग्रवाल, सदस्यताको चेयरमा प्रकाश धमला चयन भएका छन् ।

यस्तै, सर्भिस प्रोजेक्ट चेयरमा किशोर कृष्ण भण्डारी, टिआरएफ चेयरमा डा. गोपाल सागर डिसी, पव्लिक ईमेज चियरमा बिधान न्यौपाने, अन्तर्राष्ट्रिय समन्वय चियरमा दुर्गा प्रसाद चौलागाईं र पव्लिक स्वास्थ्य समन्वय चियरमा डा. मन्जु शान शाह चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारमा डा. कुमार शान शाह र बिश्व राम भण्डारी चयन भए ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल -भुटानको नियम अनुसार डा. गौतमले चौलागाईं र चौलागाईंले अन्य पदाधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

उपाध्यक्ष डा. बुढाथोकीले बर्ष २०२५–२६ मा क्लव र पदाधिकारीलाई थप जोश-जाँगर र सफलता मिलोस् भन्दै शुभकामना दिए । सचिव कार्कीले सञ्चालन गरेको कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल-भुटानका स्टेवार्डसिप कमिटी समेतका रहेका सदस्य बिश्व राम भण्डारी, भूत पूर्व अध्यक्ष किशोर कृष्ण भण्डारी, चार्टड प्रेसिडेन्ट डा. कुमार शान शाहले क्लबले गरेको सामाजिक योगदानबारे चर्चा गरेका थिए । क्लब स्थापनाकालदेखि हालसम्मका गतिविधि र आगामी बर्षका कार्ययोजनामाथि प्रेसिडेन्ट इलेक्ट मल्लले प्रतिवेदन पेश गरेका थिए ।

रोटरी क्लब अफ सेन्ट्रल बाँके २०२५–२६ का अध्यक्ष चौलागाईँले आफू विगतदेखि नै सामाजिक क्षेत्रमा नै क्रियाशील भएको भन्दै रोटरीमार्फत हुने सामाजिक काममा सबैको साथ र सहयोगको अपेक्षा गरे ।


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP