prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेका बिभिन्न गाउँपालिकामा फरक प्रजातिका फलफूलका बिरुवा बितरण
बाँकेका बिभिन्न गाउँपालिकामा फरक प्रजातिका फलफूलका बिरुवा बितरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ११, २०८२ बागेश्वरी पोस्ट
बाँकेका बिभिन्न गाउँपालिकामा फरक प्रजातिका फलफूलका बिरुवा बितरण

नेपालगञ्ज । बाँकेका बिभिन्न गाउँपालिकामा फरक प्रजातिका फलफूलका बिरुवा बितरण गरिएको छ । कृषि वन तथा बृक्षारोपण कार्यक्रम अन्तर्गत पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा बाँकेको आयोजना तथा डिभिजन वन कार्यालय नेपालगञ्जको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । खजुरा गाउँपालिका वडा नम्बर १ र जानकी गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ मा गरी करीब ५० कृषकलाई आँप, लिच्ची, कटहर, अम्बा लगायत फलफूलका बिरुवा बितरण गरिएको पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा बाँकेका अध्यक्ष सुनिल घिमिरेले जानकारी दिए ।

वितरण कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिका वडा नम्बर १ मा रहेका पारिवारिक निजी वन किसान र जानकी गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ का पारिवारिक निजी वन किसानहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्माले किसानमुखी यस्ता कार्यक्रमले किसानको आयआर्जनमा वृद्धि तथा जलवायु र वातावरणमा समेत सहयोग पुग्ने बताए ।  

कार्यक्रमलाई सहयोग गर्ने डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्तालाई धन्यवाद दिँदै जानकी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगदीश प्रसाद हरिजनले भावी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे । उनले कार्यक्रमको आयोजना गर्ने पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा बाँकेलाई समेत धन्यवाद व्यक्त गरे ।

जानकी गाउँपालिका वडा नम्बर ३ का  वडा सदस्य हुसैनी यादव, पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा बाँकेका पदाधिकारी, जनप्रतिनिधि, पारिवारिक निजी वन किसान तथा स्थानीयबासीको उपस्थिति रहेको कार्यक्रममा ५ हजार बिरुवा बितरण गरिएको थियो ।


प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP