नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको 'विपद पूर्व तयारी तथा प्रतिकार्य योजना' अद्यावधिकका लागि क्षेत्रगत छलफल
नेपालगन्जको 'विपद पूर्व तयारी तथा प्रतिकार्य योजना' अद्यावधिकका लागि क्षेत्रगत छलफल
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार १२, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जको 'विपद पूर्व तयारी तथा प्रतिकार्य योजना' अद्यावधिकका लागि क्षेत्रगत छलफल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिकका लागि क्षेत्रगत (क्लष्टर) छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिकका लागि विषयगत क्षेत्रको अन्तरक्रिया गरिएको हो । नेपालगन्ज उपमहानगरपालिकाभित्र ८ वटा क्लष्टर छन् । खानेपानी तथा सरसफाई, आवास तथा गैरखाद्य, स्वास्थ्य र पोषण, समन्वय तथा खोज उद्दार, संरक्षण तथा सामाजिक सुरक्षा, खाद्य, शिक्षा र पुन: लाभ तथा पुन: निर्माण गरी ८ क्लष्टर छन् । 

विद्यमान योजनाको समिक्षा गर्दै समयसापेक्ष बनाउन अद्यावधिकका लागि समूहगत छलफल गरिएको छ । समूह कार्यमा गत वर्षको योजना अद्यावधिक कार्य, योजनामा समावेश राम्रा पक्षहरु, योजनामा समावेश गर्न सकिएको पक्षहरुमा छलफल भएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को संयोजनमा कार्यक्रम सम्पन्न गरिएको हो । 

आपतकालीन तयारीमा सुधार, समयमै उद्धार  राहत, स्रोत व्यवस्थापन, स्थानीय जनताको सुरक्षा, नीतिगत र कानुनी माग पूरा गर्न तथा समन्वय र सहकार्यका लागि विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको छ । विपद जोखिमलाई न्यूनीकरण तथा व्यवस्थापन गर्न, जोखिमयुक्त क्षेत्रहरुको पहिचान गर्न, प्रतिकार्य क्षमता पहिचान तथा अभिवृद्धि गर्न योजनाको प्रभावकारिता रहने आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । जेड्सीलाई प्राथमिकता राखी योजना अद्यावधिक गरिने ज्ञवालीले बताए । 

May be an image of 10 people, people studying and text

कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका विपद समिति संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नगर प्रवक्ता प्रमोद रिजाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर थापा लगायत विषयगत समिति संयोजकहरु, शाखा-महाशाखा प्रमुख, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो । कार्यक्रमको उद्देश्यबारे नेपालगन्ज उपमहानगरपालिकाका विपद फोकल पर्सन दिपेन्द्र श्रेष्ठले प्रकाश पारेका थिए । सुपरका राजु अधिकारीले विपद पूर्व तयारी तथा प्रतिकार्य योजनाको बारेमा प्रस्तुतिकरण गरेका थिए । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले नेपालगन्ज उपमहानगरपालिकाभित्र विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

May be an image of 4 people, table and daisMay be an image of 5 people, lighting, table and dais


प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP