prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको ढोडेगाउँमा मनाइयो राष्ट्रिय धान दिवस
नेपालगन्जको ढोडेगाउँमा मनाइयो राष्ट्रिय धान दिवस
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १५, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जको ढोडेगाउँमा मनाइयो राष्ट्रिय धान दिवस

नेपालगन्ज । नेपालगन्जमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका आर्थिक विकास समिति अन्तरगत कृषि विकास शाखाको आयोजनामा आज नेपालगन्ज-१७ ढोडेगाउँमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । 

कार्यक्रमको व्यवस्थापन प्रगतिशिल कृषक समूह नेपालगन्ज-१७ ले गरेको हो । आर्थिक विकास समिति सदस्य संगिता रेग्मीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुर्मीले नेपालका अधिकांश मानिस कृषि पेशामा आवद्ध भएकाले धान दिवस र रोपाइँ महोत्सवको विशेष महत्व रहेको बताए । उनले धान उत्पादनमा वृद्धि गरी आत्मनिर्भरता बढाउनु अहिलेको आवश्यकता रहेकोमा जोड दिए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले कृषकका लागि असार १५ विशेष दिन भएको बताउँदै परम्परागत खेती प्रणालीलाई व्यवसायिक र आधुनिक बनाउन आवश्यक रहेकोमा जोड दिए । आर्थिक विकास समितिका सदस्य सचिव एवम् सहकारी शाखा प्रमुख प्रविण कुमार रानाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा जय माँ ज्वाला कृषि सहकारी संस्थाका अध्यक्ष धर्मराज यादव, अगुवा कृषक छैल विहारी कुम्हार लगायतले बोलेका थिए । कृषकले उत्पादनको मूल्य र बजारीकरणमा ठूलो समस्या रहेको बताए । 

कार्यक्रममा वडा नम्बर १७ का वडा अध्यक्ष लक्ष्मण प्रसाद बर्मा, कार्यपालिका सदस्यहरु, वडा नम्बर १७ का वडा सदस्यहरु, नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, कृषि विकास शाखा प्रमुख अम्बिका रिजाल, अन्य विभिन्न शाखाका प्रमुख, कृषक, विद्यार्थी लगायतको उपस्थिति रहेको प्रगतिशिल कृषक समूहका सचिव गया प्रसाद काँदुले जानकारी दिए । कार्यक्रम संचालन कृषि विकास शाखाका नायब प्राविधिक सहायक भुवन प्रसाद पन्तले गरेका थिए । पन्तका अनुसार औपचारिक कार्यक्रम पश्चात् सामूहिक धान रोपाइँ गरिएको थियो । त्यस अवसरमा विद्यार्थीबीच 'हिले दौड' पनि आयोजना गरिएको थियो । 

यस वर्ष देशभर 'धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता' भन्ने मूल नाराका साथ २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । 

May be an image of 7 people, dais and textMay be an image of 9 people, dais and textMay be an image of 13 people, fog and grass

 

 


प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा एक सातामै ४१५ मतदाता थपिए
बाँकेमा एक सातामै ४१५ मतदाता थपिए
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना
बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP