नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
बागेश्वरी पोस्ट
आइतबार, असार १५, २०८२ बागेश्वरी पोस्ट
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना

नेपालगन्ज । नेपालगन्जका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरुका लागि ‘साइबर अपराध सचेतना कार्यक्रम’ आयोजना गरिएको छ । सय बढी विद्यार्थीहरुबीच आज नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा उद्घाटन मन्तव्य व्यक्त गर्दै नगर प्रमुख विष्टले साइबर अपराधको बढ्दो घटना न्यूनीकरणमा विद्यालयस्तरबाट नै सचेतना जगाउन यसरी कार्यक्रम गरिएको बताए । डटवर्क्स टेक्नोलोजीले नेपालगन्ज उपमहानगरपालिकासँगको सहयोगमा साइबर सचेतनाबारे दुई दिने कार्यक्रम गरेको हो । पहिलो दिन सय बढी विद्यार्थी, शिक्षक लगायतका लागि गरिएको सचेतनाको दोस्रो दिन जनप्रतिनिधिहरुसँग अभिमुखीकरण गरिने आयोजक डटवर्क्सका प्रवन्ध निर्देशक अरशद कमल सिद्दीकीले जानकारी दिए । 

कार्यक्रम उद्घाटन सत्रमा बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्तीले बाँकेमा बढ्दो साइबर अपराध र जोगिनुपर्ने अवस्थाको आवश्यकताबारे आफ्ना धारणा राखेका थिए । सञ्चार साझेदार दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेको अध्यक्षतमा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नेपालगन्ज-१८ का वडाध्यक्ष दीपक कुमार बर्मा लगायतले विषयगत धारणा राखेका थिए । शिक्षक विद्यार्थीहरुबीच अन्तरक्रियात्मक सचेतनका कार्यक्रममा विषय विज्ञ ई. अरशद कमल सिद्दीकी र बाँके प्रहरी महिला सेल प्रमुख प्रहरी निरीक्षक शिवा थापाले साइबर अपराधका बारेमा विभिन्न प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार सन्ध्या गैरेले गरेकी थिइन् ।


प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २२:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP