prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार २१, २०८२ बागेश्वरी पोस्ट
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन

कोहलपुर । कोहलपुर टुडे डटकमले तेस्रो बार्षिकोत्सब मनाएको छ । कोहलपुर मिडिया हाउसद्वारा सञ्चालित कोहलपुर टुडे डटकमले कोहलपुरमा आज एक कार्यक्रमको आयोजना गरी तेस्रो बार्षिकोत्सब मनाएको हो । कार्यक्रममा तेस्रो बार्षिकोत्सबका अवसरमा प्रकाशित कोहलपुर टुडे स्मारिकाको पनि विमोचन गरिएको छ । 

nepalgunj 081-082

May be an image of 4 people, dais and text that says 'स्थन: होटल हिल्स, स्थमहोटलहिल्साकोह कोह मिति ३०८३ असार निति:श०८३असारश as te.OK'

कोहलपुर टुडेका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डिल्ली शाहीको अध्यक्षता एवम् कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा बार्षिकोत्सब कार्यक्रम मनाउनुका साथै स्मारिका समेत विमोचन गरिएको थियो । त्यस अवसरमा नगर प्रमुख आचार्यले केक समेत काटेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमख आचार्यले डिजिटल पत्रकारितामा कोहलपुर टुडेले तय गरेको यात्रा छोटा समयमै विश्वसनिय देखिएको भन्दै आगामी दिनमा पत्रकारिताको धर्मबाट विचलित नभएर अघि बढ्न शुभकामना दिए । उनले पत्रकारिताले समाजलाई सही दिशा निर्देश गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले कोहलपुर टुडे डटकमलाई पत्रकारिताको मर्यादा ख्याल गर्दै जिम्मेवार पत्रकारिताको मार्गमा अघि बढिरहन शुभकामना दिए । उनले सत्य, निष्पक्ष, सन्तुलित र विश्वसनिय सामग्री पस्कनु मिडियाको धर्म भएको भन्दै समालोचनात्मक र आलोचनात्मक चेतका साथ मिडियाकर्म गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै कोहलपुर टुडे डटकमका सल्लाहकारद्वय नारायण प्रसाद गौडेल र बलराम भट्टराईले मिडियाले समाजलाई सही तरिकाले सुसूचित गर्नुपर्नेमा जोड दिँदै छोटो समयमा कोहलपुर टुडले हासिल गरेको विश्वास र सफलता प्रशंसायोग्य रहेको बताए । गौडेलले मिडियाको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको भन्दै सबै पालिकाले सञ्चार नीति बनाएर मिडिया विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिए ।

कोहलपुर टुडे डटकमका सम्पादक एकराज शर्माले प्रगति प्रतिवेदनसंगै आगामी योजनाका बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा विभिन्न पाँच विधामा सम्मान पनि गरिएको थियो । यसैगरी मायाको चिनो र कदरपत्र समेत प्रदान गरिएको थियो । कल्पना कार्कीले सञ्चालन गरेको कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक एवम् संस्थापकहरु लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, पत्रकार एवम् शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । 

May be an image of 4 people and text

May be an image of 4 people, people smiling and text that says 'လ:3000/06/008 कोहलपुर मिडिया हाउसद्रारा सज्चालित हलपुर टुडे डटकमको सव तथा स्मारिका समोज्ेण तेर स्थान: होटल मिति: मिति:२०८३ २०८३ शविगाह (बाक) आय कोहलपर 6 कोहलपूर टुडे のま शिक ne S- F Cou HEg'

 


प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम' पुस्तक विमोचन
बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम' पुस्तक विमोचन
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक
बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP