prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार २२, २०८२ बागेश्वरी पोस्ट
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा

नेपालगञ्ज । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् बरिष्ठ पत्रकार धर्मेन्द्र झाले नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेले आज विहान महासंघ कार्यालय नेपालगञ्ज-४ सञ्चारग्राम (बसपार्क) मा आयोजना गरेको 'बदलिँदो परिवेशमा पत्रकारिता' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै झाले समाज बदलिरहेको परिप्रेक्ष्यमा पुस्तान्तरणको मनोभावनालाई आत्मसाथ गर्दै नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

nepalgunj 081-082

May be an image of 5 people and text

झाले नयाँ प्रविधि र विकासक्रममा अद्यावधिक हुँदै पत्रकारहरुले आफूलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले पुरानो पुस्ता र नयाँ पुस्ताबीचको अन्तर्घुलनले मात्रै पत्रकारिता फस्टाउन सक्ने बताए । उनले लेखाईको प्रबृत्ति र तरिकामा बदलाब आवश्यक रहेको धारणा राखे । पूर्व अध्यक्ष झाले पत्रकारितामा सत्यता, सन्तुलन, महसुसीकरण र गल्ती सच्याउने चेत आवश्यक रहेको बताए । बरिष्ठ पत्रकार झाले आमसञ्चारमा पृष्ठपोषणको संयन्त्र नभएका कारण पत्रकारितामा समस्या आएको जिकिर गरे । उनले पृष्ठपोषणको संयन्त्रले मात्रै पत्रकारितालाई थप जिम्मेवार र जवाफदेही बनाउने धारणा ब्यक्त गरे ।

No description available.

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका पूर्व अध्यक्षहरु लियाकत अलि, हेमन्त कर्माचार्य, निरज गौतम, झलक गैरे र रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, अकोराबका केन्द्रिय सदस्य मो. आरिफ अन्सारी, पत्रकारहरु कृष्ण अधिकारी, शरण कर्माचार्य, कमल खत्री, पवन जयसवाल, चेतकान्त भट्टराई लगायतले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए । 

May be an image of 11 people, people studying, flute and textMay be an image of 4 people and textMay be an image of 5 people and hospitalMay be an image of 2 people and people studyingMay be an image of 11 people, people studying and hospitalMay be an image of 2 people and text


प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम' पुस्तक विमोचन
बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम' पुस्तक विमोचन
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP