नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'वीपी तथा पुष्पलालको योगदान' विषयक परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम
'वीपी तथा पुष्पलालको योगदान' विषयक परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १०, २०८२ बागेश्वरी पोस्ट
'वीपी तथा पुष्पलालको योगदान' विषयक परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम

नेपालगञ्ज । ४३औं वीपी स्मृति दिवस तथा ४८औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित वीपी कोइराला तथा पुष्पलाल श्रेष्ठको योगदान विषयक परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न भएको छ । शाश्वत आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. जनार्दन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीपी र पुष्पलालको योगदानको चर्चा गर्दै वर्तमान समयमा उनीहरुको विचारको सान्दर्भिकता र आवश्यकतामा जोड दिइएको छ । अहिलेका राजनीतिज्ञहरुले नेताद्वयको विचार र आदर्शलाई अनुशरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै निष्ठा र इमानको राजनीति गर्नुपर्नेमा समेत जोड दिइएको छ । कार्यक्रममा प्रमुख बक्ताको रुपमा नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा एमाले बाँकेका निवर्तमान अध्यक्ष किष्मत कुमार कक्षपति, बरिष्ठ अधिबक्ता लोक बहादुर शाहले बोलेका थिए ।

प्राध्यापक डा. आचार्य र साहित्यकार एवम् पूर्व शिक्षक किरण आचार्यले आफ्नो छोरा स्वर्गीय शाश्वतको स्मृतिमा स्थापना गरेको शाश्वत प्रतिष्ठानले बर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको छ । 


प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP