नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस युनियन बाँकेले यस वर्ष पनि 'तीज विशेष कार्यक्रम' गर्ने
प्रेस युनियन बाँकेले यस वर्ष पनि 'तीज विशेष कार्यक्रम' गर्ने
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन १७, २०८२ बागेश्वरी पोस्ट
प्रेस युनियन बाँकेले यस वर्ष पनि 'तीज विशेष कार्यक्रम' गर्ने

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले यस वर्ष पनि तीज विशेष लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ । 

प्रेस युनियन बाँके शाखाका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा आज बसेको बैठकले तीज विशेष लगायतका कार्यक्रम गर्ने निर्णयहरु गरेको हो ।  

शाखाले बैठकबाट गरेको दुई वटा निर्णय अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने निर्णय भएको अध्यक्ष ढकालले जानकारी दिए । जस अन्तर्गत शाखाले यस वर्ष पनि हरितालिका तीज पर्वको अवसरमा तीज मिलन तथा लेखनवृत्ति प्रतियोगिता गर्ने भएको छ । उक्त कार्यक्रम भाद्र ६ गते शुक्रबार गर्ने तय गरेको छ । सो कार्यक्रमलाई भव्य बनाउनका लागि शाखाका उपाध्यक्ष निशा शाहको संयोजकत्वमा ६ सदस्यीय समिति गठन समेत गरेको छ । संयोजक शाहसंगै समिति सदस्यहरूमा लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मला चौधरी, आरती कटेल र सुविता थारु छन् । 

यस्तै लेखनवृत्ति प्रतियोगिता तथा तीज विशेषांङ्क युनियन बुलेटिनका लागि सचिव भिष्म लोधको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समिति सदस्यहरूमा खडक खत्री, सुकराम चिडिमार, अभिषेक गुप्ता र प्रेम सिंह एसके रहेका छन् । शाखाले तीजको मौलिकता र तीज सम्बन्धि महिला पत्रकारहरुद्वारा लेखिएका उत्कृष्ट लेख तथा फिचर स्टोरीलाई पुरष्कृत गर्नेछ । त्यसका लागि सहभागी हुने प्रतियोगीहरुले यही साउन महिनाको ३० गतेभित्र युनियनको इमेल ठेगाना [email protected] मा आफ्ना लेख तथा फिचर पठाइसक्नु पर्ने निर्णय गरिएको सचिव लोधले बताए । त्यस्तै युनियनका अग्रज निरज कुमार गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखनबृत्ति प्रतियोगिता छनौट समिति पनि बनाइएको छ । उक्त समितिमा कमल खत्री र किरण आचार्य छन् । 

यसैगरी युनियन केन्द्रको निर्णय अनुसार सय दिने सदस्यता विशेष अभियान जिल्लाले पनि प्रारम्भ गरेको छ । यस अभियान अवधिमा नयाँ साधारण सदस्यका लागि सदस्यता खुल्ला गरिएको छ भने नवीकरणका लागि सबै सदस्यहरुलाई आग्रह गरिएको छ ।

May be an image of textMay be an image of textMay be an image of ‎text that says '‎पत्रसं- च. च.नं.- नेपाल प्रेस युनियन जिल्लाकार्य समिति, बॉँके Creuzn राकका नवीकरणका लागि आवश्यक कागजात पत्रकार परिचय पत्रको फोटोकपि एक थान हालसालै खचिएको रंगीन पासपोर्ट साइ्जको फोटो बुई थान -क्रियाशिलताको आधार (संस्थाको सिफारिस वा प्रकाशित प्रसारित सामग्री) एक थान I नवीकरण शुल्क 400 (पांच सय) आर्थिक वर्ष ၃၀၄၀/၀59 मा नवीकरण शुल्क नवुभाएको हकमा रु.५०० (आठ सय) नर्या सदस्यता तथा नवीकरण व्यवस्थापनका लागि शाखा सदस्य समीर शाहीलाई जिम्मेवारी तोक्ने निर्णय गरियो محمسم भीष्म लोघ सचिव E-mail npu.banke@gmail.com Scanned with CamScanner‎'‎


प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP