prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, साउन १८, २०८२ बागेश्वरी पोस्ट
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल

paribartan 1

नेपालगञ्ज । बाँकेका किसानलाई रासायनिक मलको चरम अभाव भएको भन्दै नेपाल किसान महासंघ बाँकेले आवश्यक पहल गरेको छ । नेपाल किसान महासंघ बाँकेले आज सम्बद्ध सरोकारवालालाई भेटेर किसानलाई सहजरुपमा मल उपलब्ध गराउन पहल गरेको हो । किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन पहल गर्ने उद्देश्यले महासंघको एक टोली कृषि सामाग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्ज पुगेको थियो । नेपाल किसान महासंघ बाँकेका सचिव ललित कुमार रौनियार नेतृत्वको टोलीले किसानलाई सहज र सरलरुपमा मल उपलब्ध गराउन अनुदानमा रासायनिक मल उपलब्ध गराइरहेका ती कार्यालयका प्रमुखको ध्यानाकर्षण गराएको हो । 

यसैबीच उक्त टोलीले आज नै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्ती मगरलाई समेत भेटेर मलको चरम अभावका बेला किसानले भारतबाट ल्याउने मल सुरक्षाकर्मीले रोक्ने गरेकोले त्यसमा ध्यान दिन आग्रह गरेको थियो । नेपाली काँग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी सम्मलित महासंघ बाँकेको उक्त टोलीले गरेको मागलाई सम्बोधन गर्दै बाँके प्रहरी प्रमुख घर्ती मगरले किसानको पहिचान खुल्ने गरी जग्गाको लालपुर्जाको फोटोकपी लिएर १–२ बोरा मल ल्याउन दिन मातहतका सुरक्षाकर्मीलाई मौखिक निर्देशन दिएको बताए । 
 


प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल
प्रेस युनियन बाँकेले यस वर्ष पनि 'तीज विशेष कार्यक्रम' गर्ने
प्रेस युनियन बाँकेले यस वर्ष पनि 'तीज विशेष कार्यक्रम' गर्ने
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP