prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन १९, २०८२ बागेश्वरी पोस्ट
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल

सुर्खेत । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनले नयाँ पोस्चर पाएको भन्दै संगठनलाई अझ सशक्त ढंगले अघि बढाउने बताएका छन् । सुर्खेत शाखाले आज विरेन्द्रनगरमा आयोजना गरेको सय दिने सदस्यता अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै लम्सालले आफ्नो नेतृत्वको युनियनले केही फरक र नयाँ प्रकृतिको कार्यक्रम गरिरहेको स्मरण गराउँदै अब युनियनलाई व्यवसायिक पत्रकारहरुको मात्रै संगठन बनाउने गरी सदस्यता अभियान थालेको बताए । उनले क्रियाशील पत्रकारहरुको मात्रै नवीकरण गरिने स्पष्ट गर्दै त्यसै अनुसार काम गर्न जिल्ला शाखाहरुलाई निर्देशन दिए । नेपालको पत्रकारिता इतिहासमै युनियनले पहिलोपटक अन्तर्राष्ट्रिय लोमान्थाङ मिडिया समिट गरेको उल्लेख गरे ।

paribartan 1

May be an image of 6 people and text

बरिष्ठ उपाध्यक्ष प्रेम केसीले पत्रकारहरुको अग्रणी र श्रममा दर्ता भएको तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त पहिलो संगठन भएको बताउँदै अब युनियनको शाखलाई अझ उज्यालो बनाउन युनियनलाई सञ्चार कर्म गर्नेहरुको मात्रै संगठन बनाउने गरी लाग्नका लागि सय दिने सदस्यता अभियान थालिएको बताए । कार्यक्रममा केन्द्रिय सदस्य कपिल कोइराला, लुम्बिनी प्रदेश महासचिव नवीन गिरीले शुभकामना मन्तब्य ब्यक्त गर्दै सदस्यता अभियानलाई सार्थक बनाउन गम्भीर ढंगले लाग्नुपर्नेमा जोड दिए । यसले संगठनलाई अझ सशक्त र सुदृढ बनाउने उनीहरुको धारणा थियो ।

कार्यक्रम शाखा अध्यक्ष मधुवन विसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपमहासचिव कमल पन्त, कर्णाली प्रदेश अध्यक्ष नरेश सिंह थापा लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन सचिव रमेश कुमार पाण्डेले गरेका थिए । केन्द्रबाट जारी परिपत्र अनुसार अभियान सञ्चालन गर्ने जिल्लाहरू मध्ये सुर्खेत देशभर काठमाडौंपछि दोस्रो जिल्ला भएको छ । 

May be an image of 10 people, people studying and tableMay be an image of 11 people and motorcycle


प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
राप्ती र बबई नदीमा जलस्तर निरन्तर बढेपछि 'हाई एलर्ट' मा सुरक्षाकर्मी
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
प्रेस युनियनले नयाँ पोस्चर पाएको छः अध्यक्ष लम्साल
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन किसान महासंघ बाँकेको पहल
प्रेस युनियन बाँकेले यस वर्ष पनि 'तीज विशेष कार्यक्रम' गर्ने
प्रेस युनियन बाँकेले यस वर्ष पनि 'तीज विशेष कार्यक्रम' गर्ने
paribartan 2 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP