prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • न्याय कहिल्यै मर्दैन: वरिष्ठतम् न्यायाधीश सारु
न्याय कहिल्यै मर्दैन: वरिष्ठतम् न्यायाधीश सारु
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन २८, २०८२ बागेश्वरी पोस्ट
न्याय कहिल्यै मर्दैन: वरिष्ठतम् न्यायाधीश सारु

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका बरिष्ठतम् न्यायाधीश चन्द्रबहादुर सारुले न्याय कहिल्यै नमर्ने बताएका छन् । 

नेपाल कानुन ब्यवसायी परिषदको ३२औं स्थापना तथा आत्ममूल्यांकन दिवसको अवसरमा उच्च अदालत बार एशोसिएसन र जिल्ला बारको व्यवस्थापनमा परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगञ्जले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा बरिष्ठतम् न्यायाधीश सारुले जुनसुकै पक्षले मुद्दा जिते पनि न्याय भने कहिल्यै नमर्ने बताएका हुन् । "मुद्दा एउटा पक्षले जित्ला, अर्को पक्षले हार्ला, पक्ष विशेषको हार जित भएको देखिए पनि सारमा न्यायले जितेको हुन्छ," उनले भने । 

न्याय निरुपणमा सरोकारवाला पक्षहरु सबै गम्भीर ढंगले प्रस्तुत हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै उनले न्यायको वास्तविक अनुभूति गराउने विषयमा चुक्न नहुने बताए । नेपाल कानुन ब्यवसायी परिषद कानुन ब्यवसायीहरुको उत्पादन थलो भएको भन्दै बरिष्ठतम् न्यायाधीश सारुले न्यायाधीश र कानुन ब्यवसायीहरुको कर्म न्याय दिलाउनु रहेको बताए । 

नेपाल कानुन ब्यवसायी परिषद लुम्बिनी प्रदेश पार्षद अधिबक्ता ईश्वरीप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ अधिबक्ता भोलासिंह हमाल, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका कानुन संकाय प्रमुख निरञ्जन ज्ञवाली, नेपालगञ्ज भन्सार कार्यालय प्रमुख जनार्दन पौडेल, उच्च सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिबक्ता यदुराज शर्मा, बर्दिया जिल्ला बारका अध्यक्ष खडानन्द तिवारी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, नेपाल कानुन ब्यवसायी परिषद पूर्व पार्षद अधिवक्ता बीरबहादुर रोकाय, नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष अधिबक्ता प्रल्हादबहादुर कार्की, इन्सेकका लुम्बिनी प्रमुख भोला महत, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

कार्यक्रममा नेपाल कानुन ब्यवसायी परिषदका लुम्बिनी पार्षद अधिबक्ता ज्ञवालीले परिषदले हालसम्म गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला बारका अध्यक्ष मेहरसिंह खत्रीले स्वागत मन्तब्य तथा उच्च बारका अध्यक्ष चित्रबहादुर शाहीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सञ्चालन बार सचिव अधिबक्ता गणेश राज शर्माले गरेका थिए । 

May be an image of 8 people, dais and text

कार्यक्रममा उच्चका न्यायाधीशहरु सुभाष पौडेल, पुनम सिंह चन्द, गोविन्द जोशी र बसन्तराज पौडेल तथा जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई, केशवराज चपाईं, वरिष्ठ अधिबक्ताहरु, अधिबक्ताहरु लगायत सरोकारवालाको उपस्थिति थियो । त्यस अवसरमा केक समेत काटिएको थियो । 

May be an image of 6 people and text


प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
न्याय कहिल्यै मर्दैन: वरिष्ठतम् न्यायाधीश सारु
न्याय कहिल्यै मर्दैन: वरिष्ठतम् न्यायाधीश सारु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP