prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २९, २०८२ बागेश्वरी पोस्ट
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित

नेपालगञ्ज । गैरसरकारी संस्था महासंघ (गैसस) लुम्बिनी प्रदेशले साझा रणनीतिक योजना तथा नीतिगत स्पष्टताका लागि व्यापक तयारी गरेको छ । गैरसरकारी संस्था महासंघ (गैसस) लुम्बिनी प्रदेशद्वारा भालुवाङमा आयोजित गैससको रणनीति, नीति तथा मार्गदर्शन सम्बन्धि प्रदेशस्तरीय अभिमुखीकरणमार्फत कार्यक्रमको सशक्तता र प्रभावकरितामा ध्यान केन्द्रित गरिएको छ । गैसस महासंघले २०३० सम्मको रणनीति निर्माण गरिरहेको सन्दर्भमा यो कार्यक्रम गरिएको हो । गैसस विज्ञ, गैससकर्मी, गैसस पदाधिकारी, सामाजिक अभियन्ता र अन्य क्षेत्रका अगुवासहितको समिक्षात्मक विमर्शसहित आगामी रणनीति तय गरिएको हो । गैससका ६ वटा रणनीति र नीतिगत विषयमा केन्द्रित रहेर अन्तरक्रियात्मक अभिमुखीकरण गरिएको थियो । 

गैरसरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सञ्जय लम्सालले गैसस महासंघ र गैससले समयानुकुल रणनीति, योजना र कार्यक्रम निर्माण गरेर अघि बढनुपर्ने आवश्यक्ता औल्याए । कार्यक्रमका प्रमुख अतिथि एवं सहजकर्ताको समेत भूमिकामा रहेका लम्सालले गैससले आमनागरिकलाई उद्यमशिलतातर्फ जोड्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । गैसस महासंघ लुम्बिनी अध्यक्ष सुशिला बेल्बासेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार सुमित्रा शर्मा, केन्द्रीय सचिव नमस्कार शाह, केन्द्रीय सदस्य ठाकुर लोहागुन, पूर्व सचिव शोभाराम डाँगी, प्रदेश इन्चार्ज रिमा बीसी, सह–इन्चार्ज  ठाकुर घिमिरे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले गैससको रणनीतिमा केन्द्रित रहेर आ-आफ्नो सुझावसहितको धारणा राखेका थिए । सहभागी वक्ताहहरूले सामाजिक विकास र समुदायको उत्थानमा गैरसरकारी संस्थाहरूको भूमिकालाई थप सशक्त बनाउन जोड दिएका थिए । 

कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश कार्यक्रम संयोजक केशव भुसालले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए भने रिसर्चर हरिबोल आचार्यले कार्यक्रमको प्रभावकारितामा विशेष योगदान पु¥याएका थिए । अभिमुखीकरण कार्यक्रमले लुम्बिनी प्रदेशमा गैरसरकारी संस्थाहरूको साझा रणनीति निर्माण, नीतिगत स्पष्टता र प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

यसैबीच साँघुरिदै गएको नागरिक समाजको भूमिकालाई कसरी सशक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा समेत सरोकारवालासँग अन्तर संवाद गरिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, भेला हुने, संगठित हुने स्वतन्त्रतामाथि तीनै तहबाट कानून, नीति र कार्यविधिहरुमार्फत संकुचन गर्ने र नागरिक समाजका संस्थाहरु सञ्चालनमा जटिलता ल्याउन सक्ने सम्भावनालाई न्यूनीकरण गर्दै सहज बातावरण सिर्जना गर्न विषयगत (सामूहिक) छलफल र प्रस्तुति गरिएको थियो । अधिकारकर्मी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गैससकर्मी लगायत विषय विज्ञले आवश्यक सुझाव दिएका थिए । 

यसअघि बसेको गैसस महासंघ लुम्बिनी प्रदेश समितिको विस्तारित वैठकले केही सामयिक निर्णय गरेको छ । प्रदेश अध्यक्ष बेल्बासेको अध्यक्षतामा बसेको वैठकले असोज मसान्तभित्र गैससको जिल्ला अधिबेशन गर्ने निर्णय गरेको छ । वैठकले संस्थाहरुको विवरण अद्यावधिक गर्ने, प्रदेश उपसचिव अर्जुन डाँगीलाई रिक्त रहेको सचिवमा र सदस्य शंकर न्यौपानेलाई उपसचिवमा मनोनित समेत गरेको छ ।


प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
मानव बेचविखन सम्बन्धि राष्ट्रिय प्रतिवेदन तयार गर्न 'केन्द्रिकृत समूह छलफल' गर्दै मानव अधिकार आयोग
न्याय कहिल्यै मर्दैन: वरिष्ठतम् न्यायाधीश सारु
न्याय कहिल्यै मर्दैन: वरिष्ठतम् न्यायाधीश सारु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP