prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ ७, २०८२ बागेश्वरी पोस्ट
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर

नेपालगञ्ज । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविरको आयोजना गरिएको हो । विश्व बन्धुत्व दिवस एवम् राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्यस्मृतिमा शनिवार र आइतबार आयोजित रक्तदान शिविरको उद्घाटन शनिवार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले गरे ।

May be an image of 5 people, dais, temple and text that says 'विश्व बन्धूत्व दिवस एव ओम शान्ति प्रकाशमणी प्रकाशमणी्यको जयको ੧८औ पुण्य स्मृतिमा 3 रत् ज कार्यतर मिति: 3&2 2025) OE 0बजेदेसी देसी 肉万绣 ARAATT Prgsen'

क्षेत्रीय प्रमुख बह्माकुमारी दुर्गाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मन्त्री अग्रवालले मानव जीवनको सबैभन्दा ठूलो दान रगत दान भएको भन्दै यस्तो पुण्य कार्यको आयोजना गर्ने ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा रक्तदान गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । उनले आध्यात्मिक चिन्तनको विकास र मानवता प्रबद्र्धन अभियानमा ॐ शान्तिले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । मन्त्री अग्रवालले प्रदेश सरकारबाट आवश्यक सहयोगका लागि पनि प्रतिबद्ध रहेको उल्लेख गरे । नगर प्रमुख प्रशान्त विष्टले ॐ शान्तिले रक्तदान जस्तो महान कार्य गरेको भन्दै खुसी ब्यक्त गरे । उनले पनि सहयोगको प्रतिबद्धता जनाए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, लायन्स क्लब अफ नेपालगञ्जका अध्यक्ष यज्ञ बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल स्वंयसेवी रक्तदाता समाजकी बाँके अध्यक्ष दिला शाह, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगञ्ज प्रमुख ब्रह्माकुमारी दुर्गाले एसियाली सम्पूर्ण राष्ट्रहरूमा विशाल रक्तदान महादान शिविर सञ्चालन भइरहेको बताइन् । कार्यक्रम सञ्चालन ब्रह्माकुमारी मुनाले गरेकी थिइन् ।

May be an image of ‎5 people, temple, dais and ‎text that says '‎இிமட் 154 विशाल ויטל 前要て確場せめかます શহ 23& 24 Aug 2025) 価: सयम:विकात्0०यजोदेडी विहान्:00बज भानरश .ে/2 (23 सयम रक्तदान गरौ जीवन बचाओ आयोजक समाज सेवा प्रभाग (RERF) नेपाल ब्रचमातमा्मारी ईश्वरीय विश्य विद्यालया. विद्याल स्थान: क्षेश्रीय कार्यालय, आम शान्ति मार्ग, नेपालगन्ज- c, बॉँके 1‎'‎‎

ब्रह्मकुमार कृष्णका अनुसार विहिबार मात्रै नेपालका विभिन्न ॐ शान्ति केन्द्रमा भएको रक्तदान कार्यक्रममा ५ हजार पिन्ट रगत संकलन भएको छ । नेपालको इतिहासमै पहिलो पटक एकै दिन ५०४७ पिन्ट रगत संकलन भएको हो । नेपालमै एक दिनमा भएको यो संकलन हालसम्मकै बढी रहेको बताइएको छ । नेपालगञ्ज क्षेत्र अन्तर्गत रहेको ॐ शान्ति कार्यालयहरुमा हालसम्म २५६ पिन्ट रगत संकलन भएको छ । नेपालगञ्जमा मात्रै शनिवार ५५ पिन्ट रगत संकलन भएको ब्रह्मकुमार कृष्णले बताए । रक्तसञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोग तथा विभिन्न संघसंस्थाको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

May be an image of 11 people, people smiling, dais and text


प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP