नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पूर्व प्रहरी संगठन बाँकेद्वारा नेपालगञ्ज उपमहानगरलाई दुई वटा स्टील दराज सहयोग
पूर्व प्रहरी संगठन बाँकेद्वारा नेपालगञ्ज उपमहानगरलाई दुई वटा स्टील दराज सहयोग
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज ५, २०८२ बागेश्वरी पोस्ट
पूर्व प्रहरी संगठन बाँकेद्वारा नेपालगञ्ज उपमहानगरलाई दुई वटा स्टील दराज सहयोग

नेपालगञ्ज । नेपाल पूर्व प्रहरी संगठन बाँकेले नेपालगञ्ज उपमहानगरपालिकालाई स्टील दराज सहयोग गरेको छ । संगठनले आज कार्यालय परिसरमा नगर प्रमुख प्रशान्त विष्टलाई दुई थान स्टीलको दराज सहयोग गरेको हो । संगठनका अध्यक्ष पूर्व प्रहरी निरीक्षक गंगा बहादुर अधिकारीले सहयोग हस्तान्तरण गरे ।

जेनजी आन्दोलनका क्रमका अराजक समूहद्वारा आगजनी गरिएपछि बाहिरै बसेर सामान्य सेवा प्रवाह गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकालाई काममा सहजताका लागि सामाजिक उत्तरदायित्व बहन गर्दै संगठनको तर्फबाट सहयोग गरिएको प्रबक्ता अरुण सिंहले बताए । उनले आफूहरुले दशैंको अवसरमा आयोजना गरेको बडाभोजको कार्यक्रम रद्द गरेर त्यही पैसाबाट नेपालगञ्ज उपमहानगरपालिका र अन्य दुई कार्यालयलाई राहत स्वरुप दराज सहयोग गर्ने निर्णय गरेको बताए ।

त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले संकटको बेला हुने यस किसिमको सहयोगले निकट भविष्यमा नगरबासीको चाहना बमोजिम सेवा प्रवाह गर्न सहज हुने भन्दै पूर्व प्रहरी संगठनलाई धन्यवाद दिए । त्यस अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, कार्यपालिका सदस्य बसन्त कनोजिया, पूर्व प्रहरी संगठनका केन्द्रिय सदस्य पूर्व प्रहरी निरीक्षक धर्मराज सुनार, बाँकेका उपाध्यक्ष पूर्व डिएसपी शशिधर अधिकारी लगायत पदाधिकारीहरुको उपस्थिति थियो । 


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP