नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, कात्तिक २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'बालबालिका राष्ट्रिय गौरब हुन्' अवधारणामाथि छलफल
'बालबालिका राष्ट्रिय गौरब हुन्' अवधारणामाथि छलफल
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २३, २०८२ बागेश्वरी पोस्ट
'बालबालिका राष्ट्रिय गौरब हुन्' अवधारणामाथि छलफल

नेपालगञ्ज । नेपालगञ्जमा 'बालबालिका राष्ट्रिय गौरब हुन्' भन्ने अवधारणाका विषयमा छलफल गरिएको छ । सिविन नेपालगञ्जको आयोजनामा आइतबार सरोकारवालाबीच छलफल गरिएको हो । लेखक तथा परिकल्पनाकार गौरी प्रधानले प्रस्तुत गरेको उक्त अबधारणाका विषयमा सरोकारवालीहरुबीच छलफल गरिएको सिविन नेपालका नेपालगञ्ज प्रमुख शिद्ध राज पनेरुले जानकारी दिए ।

पनेरुले नै उक्त अवधारणापत्रका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागी सरोकारवालाले बालबालिका नै भविष्यका कर्णधार र देश विकास एवम् समृद्धिको आधारशिला भएकाले राज्यले बालबालिकामाथि लगानी गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय गौरब भनिएका कैयौं आयोजनामा गरिएको लगानी बालुवामा पानी हाले सरह भएको टिप्पणी गर्दै सरोकारवालाले बालबालिकामाथिको लगानी राज्यको हितमा हुने बताए ।

यसैबीच 'बालबालिका राष्ट्रिय गौरब हुन्' सञ्जाल नेपालगञ्ज गठन गरिएको छ । सञ्जालको संयोजकमा कृष्ण मुरारी भट्ट तथा सदस्यहरुमा विश्वजित तिवारी (अधिबक्त), परिना चौधरी (पश्चिम तारा, एलजिबिटिआइक्यु), बिश्वराज पछल्डंग्या (पत्रकार), अर्मिला रोकाय ( स्याक नेपाल), सालिया हासमी (बाल क्लब सञ्जाल) र सदस्य सचिव शिद्ध राज पनेरु (सिविन नेपाल) रहेका छन् । 


प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'बालबालिका राष्ट्रिय गौरब हुन्' अवधारणामाथि छलफल
'बालबालिका राष्ट्रिय गौरब हुन्' अवधारणामाथि छलफल
किसानका समस्याका विषयमा दवाव दिन नेपालगञ्जमा जुलुस प्रदर्शन
किसानका समस्याका विषयमा दवाव दिन नेपालगञ्जमा जुलुस प्रदर्शन
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP