नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'मदिरा र लागूपदार्थको हानिकारक प्रयोग नियन्त्रणमा सबैको सहयोग जरुरी'
'मदिरा र लागूपदार्थको हानिकारक प्रयोग नियन्त्रणमा सबैको सहयोग जरुरी'
बाँके एडिडि नेटवर्क गठन
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २४, २०८२ बागेश्वरी पोस्ट
'मदिरा र लागूपदार्थको हानिकारक प्रयोग नियन्त्रणमा सबैको सहयोग जरुरी'

नेपालगञ्ज । मदिरा र लागूपदार्थको हानिकारक प्रयोग नियन्त्रणमा सबैको सहयोग जरुरी रहेको सम्वद्ध सरोकारवालाहरुले औंल्याएका छन् । सिविन नेपालको आयोजनामा आज नेपालगञ्जमा आयोजित 'मदिरा र लागूपदार्थको प्रयोगः एक विकासको मुद्दा' विषयक अन्तरक्रियामा सम्वद्ध सरोकारवाला निकायले मदिरा र लागूपदार्थ शारीरिक र सामाजिक दुवै दृष्टिकोणबाट प्रतिउत्पादक भएकाले यसको रोकथाम र नियन्त्रणका लागि सबैको सहयोग जरुरी रहेकोमा सरोकारवालाहरु एक मत रहेको सिविनका नेपालगञ्ज प्रमुख शिद्ध राज पनेरुले बताए । 

मदिरा विक्रि, प्रयोग, विज्ञापन आदि नियमनका लागि विद्यमान कानून तथा नीतिहरूको कार्यान्वयनका गर्न स्थानीय तह तथा प्रदेश सरकारको समेत भूमिका खोजिएको उक्त अन्तरक्रियामा बोल्दै सरोकारवालाहरुले भएका कानूनहरुको कार्यान्वयन र आवश्यक नीति तथा कानूनहरुको व्यवस्था गरिनुपर्नेमा जोड दिए । पनेरुले कार्यपत्र प्रस्तुत गर्दै भने, 'मदिराको हानिकारक प्रयोगलाई नियन्त्रण गर्ने कार्यमा सरकारी निकाय, संयन्त्र, नागरिक समाज र सरोकारवालावीचको समन्वय र सहकार्य प्रवर्द्धनका निम्ति सघन छलफल आवश्यक रहेको छ ।' कार्यक्रममा मानव अधिकारकर्मी, अधिवक्ता, सञ्चारकर्मी तथा दुव्र्यसन विरुद्ध आवद्ध संघसंस्थाहरु सहभागी थिए ।

यसैबीच मदिरा र लागूऔषध विरुद्धको अभियानलाई प्रभावकारी बनाउन बाँके एडिडि (अल्कोहल ड्रग्स डेभलपमेन्ट) नेटवर्क गठन गरिएको छ । अधिबक्ता विश्वजित तिवारी संयोजक रहेको नेटवर्कको सदस्यहरुमा सकुन रिजाल (दमयन्ती फाउण्डृेशन), दिपक राज श्रेष्ठ (प्रयास नेपाल), गणेश बिक (पत्रकार), प्रबिण बिसी (रिकभरि नेपाल), मञ्जु पचगैयाँ (मानव सेवा महिला सुधार गृह), सपना थापा (माया दृष्टि महिला सुधार गृह), दिपेन्द्र खड्का (चेन्ज टिम) तथा सदस्य सचिवमा शिद्ध राज पनेरु (सिविन नेपाल) रहेका छन् । 


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १८:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP