नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा पाँच दिवसीय 'मेडिटेशन' शिविर सुरु
नेपालगञ्जमा पाँच दिवसीय 'मेडिटेशन' शिविर सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २२, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा पाँच दिवसीय 'मेडिटेशन' शिविर सुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि पाँच दिवसीय मेडिटेशन शिविर सुरु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् रोजयोग प्रशिक्षण केन्द्र नेपालगञ्जको आयोजनामा मानसिक शान्ति एवम् खुसीयाली जीवनका लागि रोजयोग मेडिटेशन शिविर सुरु भएको हो । बरिष्ठ रोजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घले मुख्य प्रशिक्षकका रुपमा रहेका छन् ।

मंसिर २६ गतेसम्म चल्ने मेडिटेशन शिविर दैनिक २ सिफ्टमा सञ्चालन गरिएको छ । पहिलो सिफ्ट मध्यान्ह साढे १२ बजेदेखि दिउँसो २.३० बजेसम्म तथा दोस्रो सिफ्ट साँझ ४.३० देखि ६.३० बजेसम्म सञ्चालन गरिएको ब्रह्माकुमार कृष्णले जानकारी दिए । मानिसहरुमा खुसी, शान्ति र सन्तुष्टि प्रबद्र्धन गर्न प्रेरित गर्ने उद्देश्यले मेडिटेशन शिविर आयोजना गरिएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र प्रमुख ब्रह्मकुमारी दुर्गा दिदीले बताइन् । 

पहिलो सत्रको उद्घाटन लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुनाले गरेकी थिइन् भने दोस्रो सत्रको उद्घाटन उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका बरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले गरेका थिए । कार्यक्रमको सहजीकरण ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपालगञ्जकी उपप्रमुख ब्रह्माकुमारी मुनाले गरेकी थिइन् । 


प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा पाँच दिवसीय 'मेडिटेशन' शिविर सुरु
नेपालगञ्जमा पाँच दिवसीय 'मेडिटेशन' शिविर सुरु
मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट जोगिनुपर्छ: न्यायाधीश ज्ञवाली
मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट जोगिनुपर्छ: न्यायाधीश ज्ञवाली
क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन  
क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन  
'कार्यस्थलमा समेत महिला असुरक्षित'
'कार्यस्थलमा समेत महिला असुरक्षित'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP