नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव अधिकार रक्षकहरुमाथि नै असुरक्षा बढेकोप्रति चिन्ता ब्यक्त
मानव अधिकार रक्षकहरुमाथि नै असुरक्षा बढेकोप्रति चिन्ता ब्यक्त
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २३, २०८२ बागेश्वरी पोस्ट
मानव अधिकार रक्षकहरुमाथि नै असुरक्षा बढेकोप्रति चिन्ता ब्यक्त

नेपालगञ्ज । मानव अधिकार रक्षकहरुमाथि नै असुरक्षा बढेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । हरेक बर्ष ९ डिसेम्बरमा मनाइने बिश्व मानव अधिकार रक्षक दिवसका सन्दर्भमा आज नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा अरुको अधिकारका बारेमा बोलिदिने मानव अधिकार रक्षकहरु नै असुरक्षाको सामना गर्दै पीडित बनेको भन्दै चिन्ता ब्यक्त गरिएको हो । 

नेपाल पत्रकार महासंघ बाँके, नेपालगञ्ज उच्च अदालत बार एशोसिएसन, राष्ट्रिय मानव अधिकार आयोग, एड्भोकेसी फोरम नेपाल, इन्सेक नेपालगञ्ज लगायतका बिभिन्न अधिकारवादी संघसंस्था आवद्ध मानव अधिकार संजाल नेपालगञ्जको आयोजनामा ुबदलिँदो परिस्थितिमा मानव अधिकार रक्षकका चुनौति, अधिकार र सुरक्षा’ बिषयक अन्तरक्रिया कार्यक्रममा मानव अधिकार रक्षकहरू सामान्य अवस्थामा पनि जोखिममा पर्दै गइरहेको अवस्था चित्रण गरिएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले मानव अधिकार रक्षकले आफ्नो भूमिका, निष्पक्षता र तटस्थतालाई ध्यान दिँदै कर्तब्य निभाउनुपर्ने आवश्यकता समेत औंल्याएका छन् । नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष चित्र बहादुर शाहीको अध्यक्षता एवम् राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका कुमारी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राज्यले मानव अधिकार रक्षक ऐन समेत निर्माण गरेर कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइएको छ । 

कार्यक्रममा  राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख अधिकारी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल बारका पूर्व उपाध्यक्ष प्रल्हाद बहादुर कार्की, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, अधिकारकर्मी निर्मला सुनार, द्वन्दपीडित महिला चन्द्रकला उप्रेति, अपांगता भएका ब्यक्तिहरुको तर्फबाट विनोद थापा, यौनिक तथा लैंगिक अल्पसंख्यकको तर्फबाट परिना चौधरी लगायतले बोलेका थिए । 

इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण अधिबक्ता बसन्त गौतमले गरेका थिए । अन्तरक्रिया कार्यक्रम पूर्व बिपी चोकमा प्ले कार्ड प्रदर्शन गरिएको थियो । 
 


प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP