नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि कार्यशाला
अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि कार्यशाला
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १४, २०८२ बागेश्वरी पोस्ट
अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि कार्यशाला

नेपालगञ्ज । अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि लुम्विनी प्रदेश सभा सदस्यहरुले प्रतिवद्धता जनाएका छन् । परिवार नियोजन संघ बाँकेले आज नेपालगन्जमा आयोजना गरेको प्रदेश स्तरीय कार्यशालामा सहभागी प्रदेश सभा सदस्यहरुले संविधानले नै प्रजनन स्वास्थ्य अधिकारलाई ग्यारेन्टी गरेकाले अपाङ्गता भएका व्यक्तिहरुले पनि त्यसको अनुभूति गर्नुपर्नेमा आफूहरु प्रतिवद्ध रहेको बताए ।

लुम्विनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री भण्डारीलाल यादवले अपाङ्गता भएका व्यक्तिहरुको प्रजनन स्वास्थ्यको अधिकारलाई मात्र नभएर आर्थिक र सामाजिक अधिकारलाई पनि कार्यान्वयन गर्ने सवालमा आफू प्रतिवद्ध रहेको बताए । उनले आगामी बजेटमा यौन तथा प्रजनन अधिकारका सवालमा सचेतना अभिवृद्धिका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता पनि जनाए । यस्तै अर्का लुम्विनी प्रदेश सभा सदस्य मिना सिद्दिकीले पनि अपाङ्गता भएका व्यक्तिहरुले यौन तथा प्रजनन अधिकार प्राप्त गर्न नसकेको बताइन् । उनले अपाङ्गता भएका महिलाहरु यसमा झनै पीडित रहेको बताइन् । उनले स्वास्थ्यकर्मीहरुलाई समेत यसमा सचेत पार्न जरुरी रहेको बताइन् । सिद्दिकीले अपाङ्गता भएका महिलाले पनि स्वास्थ्यकर्मीहरुको परामर्शमा बच्चाबच्ची जन्माउन सक्छन् भन्ने सन्देश फैलाउन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रीय सदस्य रोशन श्रेष्ठ, नेपाल प्रेस युनियनका अध्यक्ष प्रियास्मृति ढकाल, अपाङ्गता अधिकारकर्मी भावुकजंग थापा लगायतले बोलेको संघका बाँके प्रवन्ध निर्देशक रश्मी श्रेष्ठले जानकारी दिइन् । नेपाल परिवार नियोजन संघ बाँके अध्यक्ष बदरुदुजा खाँको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य बादशाह कुर्मी, जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनी, नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका केन्द्रीय कार्यक्रम संयोजक विवेक रिसाल र सहजकर्ता जीवन गिरीले छुट्टाछुट्टै प्रस्तुतिकरण गरेका थिए । पत्रकार ओविराज आचार्यले संचालन गर्ेको कार्यक्रममा स्वागत मन्तव्य संघका कानून विशेषज्ञ इश्वरी प्रसाद ज्ञवालीले गरेका थिए ।


प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १८:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP