नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगञ्जमा स्लो बाइक प्रतियोगिता हुने
बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगञ्जमा स्लो बाइक प्रतियोगिता हुने
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २४, २०८२ बागेश्वरी पोस्ट
बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगञ्जमा स्लो बाइक प्रतियोगिता हुने

नेपालगञ्ज । बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगञ्जमा स्लो बाइक प्रतियोगिता हुने भएको छ । बास नेपालले विगत ५ बर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको स्लो वाइक प्रतियोगिताको छैठौं श्रृंखला पुस २७ गते नेपालगञ्जमा हुने भएको हो । ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा हुने उक्त प्रतियोगिता नेपालगञ्जको न्यूरोडमा सञ्चालन हुनेछ । निर्धारित १०० मिटरको दुरी सबैभन्दा कम समय लगाएर अर्थात सुस्त गतिमा पार गर्ने प्रतियोगी विजयी हुनेछन् । प्रथम, दिवतीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगिले क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले गर्न लागिएको सो प्रतियोगितामा विभिन्न निकायहरुको सहकार्य रहनेछ । प्रतियोगिताबाट पछिल्लो समय युवा पुस्ताहरु तीब्र गतिमा सवारी चलाउँदा दैनिक जसो दूर्घटनाको सिकार भइरहेको अवस्थामा आमनागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउँदा दूर्घटना जस्तो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने, हुने अपेक्षा लिइएको छ । प्रतियोगितामा प्रतियोगीहरुले अनलाइन तथा कार्यालयमा नै आएर नाम दर्ता गर्न सक्ने गरी ब्यवस्थापन गरिएको छ । सहभागिता जनाएर सवारी दूर्घटना न्यूनीकरणमा एक्येबद्धता जनाउन बासले सबैमा अपिल गरेको छ । प्रतियोगिता पुस २७ गते आइतबार दिउँसो १ बजे गर्ने कार्यतालिका रहेको छ ।


प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगञ्जमा स्लो बाइक प्रतियोगिता हुने
बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि नेपालगञ्जमा स्लो बाइक प्रतियोगिता हुने
नेपालगञ्जमा छायाँ प्रतिवेदन तयारी कार्यशाला
नेपालगञ्जमा छायाँ प्रतिवेदन तयारी कार्यशाला
लायन्सका संस्थापक मेल्भिनको जन्म दिवसमा साताब्यापी कार्यक्रम
लायन्सका संस्थापक मेल्भिनको जन्म दिवसमा साताब्यापी कार्यक्रम
जिल्ला प्रशासनमा समसामयिक विषयमा सर्वदलीय-सर्वपक्षीय छलफल
जिल्ला प्रशासनमा समसामयिक विषयमा सर्वदलीय-सर्वपक्षीय छलफल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP