नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुर नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा
कोहलपुर नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २५, २०८२ बागेश्वरी पोस्ट
कोहलपुर नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा

कोहलपुर (बाँके) । कोहलपुर नगरपालिकाले आफ्नो हिउँदे अधिवेशन अन्त्य गरेको छ । आज उन्नाइसौं नगर सभा सम्पन्न भएसँगै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले चालू आर्थिक वर्षको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । नगर सभामा प्रस्तूत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ पारित भएको छ । यस्तै नगरसभाबाट घर नक्सा पास अभिलेखीकरण असार मसान्तसम्म खुल्ला गर्ने निर्णय भएको छ । यसअघि आर्थिक वर्ष २०८२ साउनदेखि घर नक्सा पास अभिलेखीकरण बन्द भएको थियो ।

यस्तै नगरसभाले कोहलपुर नगरपालिकाको कर्मचारी संगठन संरचना संशोधनसहित पारित गरेको छ । उन्नाइसौं नगर सभामा नगर उपप्रमुख संगिता सुवेदीद्वारा प्रस्तुत प्रगति समीक्षा र संशोधित बजेट पनि पारित भएको प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सदस्य सचिव मान बहादुर गिरीले जानकारी दिए । हालसम्म विनियोजित बजेट मध्ये २८ प्रतिशत खर्च भएको छ । चालू आर्थिक वर्षका लागि विनियोजित कुल बजेट १ अर्ब १७ करोड ४५ लाख ५ हजार मध्ये ३३ करोड ५० लाख एक हजार ८४ रुपैयाँ १४ पैसा खर्च भई कुल बजेटको २८.४९ प्रतिशत बजेट खर्च भएको हो ।

जसमा चालु तर्फ ३५.११ प्रतिशत र पुँजीगततर्फ १७.६१ प्रतिशत खर्च भएको छ भने विषयगततर्फ बिनियोजित बजेटमा आर्थिक विकास तर्फ १४.२ प्रतिशत, सामाजिक विकासमा ३२.५१ प्रतिशत, पूर्वाधार विकासतर्फ ६.८९ प्रतिशत, सुशासन क्षेत्रमा १५.०१ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिकतर्फ ४७.५८ प्रतिशत खर्च भएको नगर उपप्रमुख सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।  यस्तै चालू आर्थिक वर्षमा राजश्वतर्फ प्रक्षेपण गरिएको रकम १३ करोड ३८ लाख २१ हजार १ सय ९३ रुपैयाँ रहेकोमा हालसम्म ४ करोड ४९ लाख ८२ हजार ५ सय ६२ रुपैयाँ ९६ पैसा संकलन भएको छ । जस अनुसार हालसम्म ३३.६१ प्रतिशत राजश्व संकलन भएको छ ।

चालू आर्थिक वर्षको हालसम्म उपभोक्ता समितिबाट सम्झौता भई कार्यान्वयन भइरहेका ४८ वटा योजना रहेका छन् भने शिलबन्दी दरभाउ पत्र अन्तर्गत ५ वटा र राष्ट्रिय बोलपत्रमार्फत २८ वटा योजना विद्युतीय ठेक्का प्रणालीमार्फत खुलेकोमा १४ वटाको सम्झौता भई कार्यान्वयनको चरणमा रहेको पनि उनले बताइन् ।


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP