नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके प्रशासनको सार्वजनकि सुनुवाईः ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा
बाँके प्रशासनको सार्वजनकि सुनुवाईः ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २५, २०८२ बागेश्वरी पोस्ट
बाँके प्रशासनको सार्वजनकि सुनुवाईः ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रवाह हुने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम आज नेपालगञ्जमा सम्पन्न भएको छ । बास नेपालको सहजीकरणमा भेरी प्राविधिक शिक्षालयमा भएको सुनुवाईमा भएको प्रश्नोत्तरको आधारमा ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । 

घोषणा गरिएका प्रतिबद्धताहरुमा आमाको नामबाट नागरिकता कानुन बमोजिम प्रदान गर्ने कार्य सुरु भइसकेकाले सो प्रकारका नागरिकता प्रदान गर्न आवश्यक सहजीकरण गर्ने, सोही प्रकारले नागरिकता प्राप्त गर्न नसकेका ब्यक्तिहरुलाई नियमानुसार नागरिकता प्रदान गर्ने, प्रहरीको २४ घण्टा फोन उठ्ने १०० नम्बर व्यस्त भई नागरिकलाई गुनासो गर्न असहज भएको गुनासो सम्बन्धमा सो समस्या समाधानका लागि तत्काल पहल गर्ने, बढ्दो चोरी नियन्त्रणका लागि नागरिक स्तरबाट स्वजागरुकता अपनाउने र प्रहरीबाट बिशेष निगरानी गर्ने, विभिन्न क्षेत्रहरुमा भइरहेको अनैतिक क्रियाकलाप नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गर्ने, मालपोत, भूमिसुधारको सेवाबारे आइरहेको गुनासो सम्बन्धमा ध्यानाकृष्ट भई समस्या समाधानका लागि निरन्तर पहल गर्ने, सरकारी सवारी साधन दूरुपयोग रोकथामका लागि बिशेष निर्देशन भइसकेकाले सो सम्बन्धि सूचना जिल्ला प्रशासनलाई दिन अनुरोध गर्ने, जिल्ला प्रशासनमा दर्ता भएका गैससको विधान संशोधन भएमा नाम संशोधन गर्ने, प्रहरी प्रशासनको मातहतका कर्मचारीहरुबाट घुस मागेको गुनासो प्राप्त भएमा तत्काल कार्वाही गर्ने, जमुनाहा, जयसपुर नाकामा खटिने सुरक्षाकर्मीबाट घुस माग्ने गरेको गुनासो सम्बन्धमा सप्रमाण सूचना प्राप्त भएमा तत्काल कार्वाही गर्ने, डिजे, मोडिफाई बाइक नियन्त्रणका लागि बिशेष अभियान सञ्चालन गर्ने, सदरलाइनको अब्यवस्थित पार्किंगलाई ब्यवस्थित गर्न आवश्यक समन्वय गर्ने, बढ्दो लागुऔषध नियन्त्रणका लागि बिशेष पहल गर्ने, अपांगता भएका ब्यक्तिहरुको आवतजावतमा सहजकता ल्याउन सहजीकरण गर्ने र ट्राफिक सचेतना अभिबृद्धि गर्ने, जिल्ला प्रशासन कार्यालय बाँकेको संरचनालाई थप सेवाग्राहीमैत्री बनाउने, भेरी अस्पतालको सेवा प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने, मानव र बन्यजन्तु बीचको द्वन्द न्यूनीकरणका लागि बिशेष पहल गर्ने प्रतिबद्धता गरिएको छ । 

सुनुवाईको सुरुवातमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रदान गर्ने सेवाका बारेमा सुनुवाईका प्रमुख जवाफदेही बक्ता बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले प्रस्तुत गरेका थिए । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सहजीकरण गरेको सुनुवाईमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । सुनुवाईका प्रमुख जवाफदेही बक्ता प्रमुख जिल्ला अधिकारी तामाङ, प्रहरी प्रमुख अंगुर जिसी र सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङले सुनुवाईमा उठेका प्रश्न, जिज्ञासाको जवाफ दिएको बासका सूचना अधिकारी हेमराज भट्टले बताए ।


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा १३ हजार ४४२ मत बदर
बाँकेमा १३ हजार ४४२ मत बदर
बाँकेमा राती ८ बजेसम्म मतपेटिका संकलन कार्य सकिने
बाँकेमा राती ८ बजेसम्म मतपेटिका संकलन कार्य सकिने
बाँकेमा शान्तिपूर्ण रुपमा मतदान चल्दै
बाँकेमा शान्तिपूर्ण रुपमा मतदान चल्दै
पक्षधरता नदेखाउन पत्रकार महासंघ लुम्बिनीको अपील
पक्षधरता नदेखाउन पत्रकार महासंघ लुम्बिनीको अपील
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP