नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव–वन्यजन्तु द्वन्दका घटना रोक्न ध्यानाकर्षण
मानव–वन्यजन्तु द्वन्दका घटना रोक्न ध्यानाकर्षण
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २५, २०८२ बागेश्वरी पोस्ट
मानव–वन्यजन्तु द्वन्दका घटना रोक्न ध्यानाकर्षण

नेपालगञ्ज । मानव–वन्यजन्तु द्वन्दका घटना बढ्दै गएकोप्रति नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणका घटना बढ्दै जाँदा मानव जीवन असुरक्षित बन्दै गएको भन्दै क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी नेतृत्वको एक टालीले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेललाई आज छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएको हो ।

बाघको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग कांग्रेसले माग गरेको छ । गत शनिबार बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको बाघको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनाप्रति कांग्रेसले दुःख व्यक्त पनि गरेको छ । पछिल्लो समय बाघको आक्रमणका कारण नागरिकले अकालमै ज्यान गुमाउनु परिरहेको उल्लेख गर्दै यसलाई अत्यन्तै दुःखद, चिन्ताजनक र मानव सुरक्षाको दृष्टिकोणले गम्भीर विषय भएको बताइएको छ । यस्ता घटनाले स्थानीय समुदाय त्रसित बनेको र जनजीवन असुरक्षित हुँदै गएको पार्टीले उल्लेख गरेको छ। बाघको तत्काल पहिचान गरी नियन्त्रणमा लिन, जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न कांग्रेस क्षेत्र नम्बर १ ले आग्रह गरेको छ ।

साथै स्वर्गीय भण्डारीको परिवारलाई प्रचलित कानुन अनुसार तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ । भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन व्यवस्थापन योजना लागू गर्न, निकुञ्ज आसपास बसोबास गर्ने नागरिकलाई सुरक्षित र निर्भिकरूपमा बाँच्न सक्ने वातावरण सुनिश्चित गर्न पनि पार्टीले जोड दिएको छ । ध्यानाकर्षण पत्र बुझाउँँदै सभापति केसीले अहिले पनि बाघ कुसुम क्षेत्रमा देखा परिरहेकाले नियन्त्रणमा लिन तत्काल पहल थाल्न आग्रह गरे । ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रजिअ तामाङ र प्रमुख संरक्षण अधिकृत कँडेलले आफूहरुले यस बारेमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

May be an image of one or more people, sherpa coat and text


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP