नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज उपमहानगरपालिकाको 'व्यवसाय निरन्तरता योजना' अद्यावधिक गर्न अन्तरक्रिया
नेपालगञ्ज उपमहानगरपालिकाको 'व्यवसाय निरन्तरता योजना' अद्यावधिक गर्न अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस २८, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकाको 'व्यवसाय निरन्तरता योजना' अद्यावधिक गर्न अन्तरक्रिया

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसाय निरन्तरता योजनालाई अद्यावधिक गर्न अन्तरक्रिया गरिएको छ । नेपालगञ्ज उपमहानगरापालिकाको व्यवसाय निरन्तरता योजना २०८० लाई अद्यावधिक गर्न सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर कार्यक्रम) को सहयोगमा अन्तरक्रिया गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको निर्णयबाट स्वीकृत भई व्यवसाय निरन्तरता योजना लागू भएको छ । व्यवसायिक निरन्तरता योजनाको मुख्य उद्देश्य विपदको समय वा अन्य अवरोधहरुमा प्रशासनलाई उत्थानशील बनाई नगरपालिकाले प्रवाह गर्नुपर्ने अत्याबश्यक न्यूनतम् सेवाहरुको पहिचान गरी त्यसको निरन्तरताको लागि रणनैतिक गतिविधि कार्यान्वयन सहितको योजना तयार पार्नु हो । 

May be an image of studying and text

आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार विपदको समयमा पनि अत्यावश्यक न्यूनतम् सेवाहरु सुचारु गर्न लागू भएको व्यवसाय निरन्तरता योजनालाई समय सान्दर्भिक र अझ व्यवहारिक बनाउन छलफल गरिएको हो । छलफलबाट प्राप्त पृष्ठपोषणका आधारमा योजनालाई परिस्कृत गरिने उनको भनाई छ । विपद् समिति संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न छलफलमा विपद विज्ञ डा. सिर्जन मल्लले सहजीकरण गरेका थिए । युनिसेफ भैरहवा कार्यालयका प्रमुख रिद्दि शर्माले व्यवसायिक निरन्तरता योजनाको महत्व निकै भएको बताउँदै  उपमहानगरपालिकाले विपद् व्यवस्थापनमा गरिरहेको नविनतम् कार्यको प्रशंसा समेत गरिन् ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ । सुपर कार्यक्रमले आवश्यक पृष्ठपोषण र प्राविधिक सहयोगसँगै समन्वय, सहकार्य र सहजीकरणमा टेवा पुगिरहेको छ ।

 


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP