नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको तीन वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
बाँकेको तीन वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २, २०८२ बागेश्वरी पोस्ट
बाँकेको तीन वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आज जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाहीका अनुसार नेपालगन्ज रामलिला मैदानस्थित पशु सेवा तालिम केन्द्रमा निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय र कपास विकास समितिमा क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।

बाँकेमा क्षेत्र नम्बर १ मा सर्वोच्च अदालतका इजलास अधिकृत सरोजनिधि वाग्ले, क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतमा बाँके जिल्ला अदालतका न्यायाधीश दीपक कुमार दाहाल र क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिबक्ता दशरथ गौतम छन् । 


प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेको तीन वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
बाँकेको तीन वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
मृगौला रोग पीडित बरिष्ठ कलाकार निर्मोहीलाई सहयोग हस्तान्तरण
मृगौला रोग पीडित बरिष्ठ कलाकार निर्मोहीलाई सहयोग हस्तान्तरण
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्षमा सुवेदी
नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्षमा सुवेदी
नेपालगञ्ज उपमहानगरपालिकाको 'व्यवसाय निरन्तरता योजना' अद्यावधिक गर्न अन्तरक्रिया
नेपालगञ्ज उपमहानगरपालिकाको 'व्यवसाय निरन्तरता योजना' अद्यावधिक गर्न अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP