नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, माघ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले बाँकेमा क-कसलाई उतार्दैछ चुनावी मैदानमा ?
कांग्रेसले बाँकेमा क-कसलाई उतार्दैछ चुनावी मैदानमा ?
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ५, २०८२ बागेश्वरी पोस्ट
कांग्रेसले बाँकेमा क-कसलाई उतार्दैछ चुनावी मैदानमा ?

नेपालगन्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आज उम्मेदवारहरुको आज टुंगो लगाउँदैछ । अहिले जारी संसदीय दलको वैठकले टिकट पाउनेको नाम औपचारिक रुपमा टुंगो लगाउँदैछ ।

स्रोतका अनुसार बाँके-१ मा जिल्ला सभापति नारायण प्रसाद गौडेलले टिकट पाउँदैछन् । क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति पोषण केसी र निवर्तमान सभापति माधवराम खत्रीको पनि कडा दाबेदारी छ । यसैगरी क्षेत्र नम्बर २ मा जिल्ला सचिव सुधांशु कोइरालालाई टिकट दिइँदैछ ।

कांग्रेस स्रोतका अनुसार क्षेत्र नम्बर ३ मा भने निवर्तमान सांसद किशोर सिंह राठौरले चुनाव लड्न अनिच्छा देखाएमा लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनको सम्भावना प्रवल रहेको बताइन्छ । यद्यपि नेता लक्ष्मी नारायण शाहको लबिङ्ग पनि तीब्र रहेको बताइएको छ ।  


प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसले बाँकेमा क-कसलाई उतार्दैछ चुनावी मैदानमा ?
कांग्रेसले बाँकेमा क-कसलाई उतार्दैछ चुनावी मैदानमा ?
बाँके-२ मा एमालेको टिकट जसपाका राईले पाए
बाँके-२ मा एमालेको टिकट जसपाका राईले पाए
लागू भयो निर्वाचन आचारसंहिता
लागू भयो निर्वाचन आचारसंहिता
नेकपाले बाँके-१ मा नरेन्द्र, २ मा दिपेन्द्र र ३ मा दिपकलाई उम्मेदवार बनायो
नेकपाले बाँके-१ मा नरेन्द्र, २ मा दिपेन्द्र र ३ मा दिपकलाई उम्मेदवार बनायो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP