नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, माघ १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सिजपको लुम्बिनी प्रदेश समिति गठन, अध्यक्ष डम्बर र सचिब हेमराज
सिजपको लुम्बिनी प्रदेश समिति गठन, अध्यक्ष डम्बर र सचिब हेमराज
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १४, २०८२ बागेश्वरी पोस्ट
सिजपको लुम्बिनी प्रदेश समिति गठन, अध्यक्ष डम्बर र सचिब हेमराज

नेपालगञ्ज । बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को लुम्बिनी प्रदेश स्तरीय समिति गठन भएको छ । सिजपको प्रदेश स्तरीय सदस्य संस्थाहरुको आज भएको भेलाले बिग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारको अध्यक्षतामा ७ सदस्यीय प्रदेश समिति चयन गरेको छ । यसरी चयन भएको प्रदेश समितिको सचिबमा बास नेपालका निर्देशक हेमराज भट्ट चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा क्रमशः कमला सापकोटा, विकिरण गौतम, दिपसरा पुन र चिरन्जीवी ज्ञवाली चयन भएका छन् । समितिको एक जना सदस्य भने नवनिर्वाचित प्रदेश समितिको पहिलो बैठकले मनोनित गर्ने गरी रिक्त राखिएको छ । 

सिजपका महासचिब राजु घिमिरेको अध्यक्षतामा भएको प्रविधि भेलामा उपस्थित सहभागीहरुलाई स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश सिजप लुम्बिनी प्रदेश इन्चार्ज शिवलाल पाण्डेले गरेका थिए । भेलामा सिजपले गरिरहेको कार्य तथा प्रदेश समिति गठन तथा ब्यवस्थापन कार्यविधिका बिषयमा महासचिब घिमिरेले प्रस्तुतिकरण गरेका थिए । समितिको कार्यकाल दुई बर्षको रहनेछ ।  बालवालिका शान्ति क्षेत्र अभियान (सिजप) ले बालमैत्री, पोषणमैत्री, बाल संवेदनशील सामाजिक सुरक्षा, बाल अधिकारको संरक्षण र सम्बद्र्धनको लागि निरन्तर देशब्यापी अभियान सञ्चालन गर्दै आएको छ । 


प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिजपको लुम्बिनी प्रदेश समिति गठन, अध्यक्ष डम्बर र सचिब हेमराज
सिजपको लुम्बिनी प्रदेश समिति गठन, अध्यक्ष डम्बर र सचिब हेमराज
विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड
विज्ञापन उपभोक्तामैत्री हुनुपर्नेमा जोड
भगत र रुपनीलाई हरि जमुना पत्रकारिता पुरस्कार  
भगत र रुपनीलाई हरि जमुना पत्रकारिता पुरस्कार  
निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवद्र्धन गर्न पत्रकार महासंघ बाँकेको आह्वान
निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवद्र्धन गर्न पत्रकार महासंघ बाँकेको आह्वान
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP