नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सबै वडामा सञ्जाल विस्तार गर्दै एमाले, उम्मेदवार राई मतदाता भेटघाटमा
सबै वडामा सञ्जाल विस्तार गर्दै एमाले, उम्मेदवार राई मतदाता भेटघाटमा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १८, २०८२ बागेश्वरी पोस्ट
सबै वडामा सञ्जाल विस्तार गर्दै एमाले, उम्मेदवार राई मतदाता भेटघाटमा

नेपालगञ्ज । प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईको प्रचारप्रसार गर्ने उद्देश्यका साथ निर्वाचन क्षेत्रभरि सञ्जाल विस्तार भइरहेको छ । निर्वाचन क्षेत्र नम्बर २ का सबै वडामा  नेकपा वडा कार्यालयमार्फत प्रचारप्रसारको सञ्जाल विस्तार गरिँदैछ । यस्ता वडा कार्यालयहरू २७ वटै वडामा खोलिसकिएकोमा आज विहान वडा नम्बर २ को औपचारिक उद्घाटन गरिएको हो ।

बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रहेका राईको प्रचारप्रसारलाई निर्वाचन क्षेत्रभर विस्तार गर्न वडास्तरीय सञ्जालहरू प्रभावकारी हुने नेकपा एमाले बाँकेको विश्वास छ । वडा नम्बर २ स्थित कार्यालयको उद्घाटनपछि संक्षिप्त भनाई राख्दै एमालेबाट प्रतिनिधिसभा उम्मेदवार राईले फागुन २१ को निर्वाचनको फरक महत्व रहेको बताए । उनले भने, ‘यो निर्वाचन देशमा विकास निर्माण चाहने पक्ष र अदृश्य शक्तिहरूको उक्साहटमा देशलाई क्षति पुर्‍याउनेहरू बीचको लडाइँ हो ।’

यसैबीच उम्मेदवार राईले आज  वडा नम्बर २ घरबारी टोल र वडा नम्बर ३ एकलैनी क्षेत्रमा पुगेर मतदातालाई भेटेका छन् । उनले ती क्षेत्रका मतदाताहरूसँग भेटेर प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेकपा एमालेलाई मतदान गर्न आग्रह गरेका छन् । मतदातासँगको भेटघाटका क्रममा राईसँगै एमालेबाट समानुपातिकतर्फका उम्मेदवार विजया धिताल, एमाले नेता कृष्ण प्रसाद श्रेष्ठ लगायत थिए ।

 

 


प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP