नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'मत त दिन्छौँ, तर हाम्रो जीवनको सुरक्षा कसले गर्छ ?'
'मत त दिन्छौँ, तर हाम्रो जीवनको सुरक्षा कसले गर्छ ?'
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २२, २०८२ बागेश्वरी पोस्ट
'मत त दिन्छौँ, तर हाम्रो जीवनको सुरक्षा कसले गर्छ ?'

बाँके । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बाँके क्षेत्र नम्बर १ मा उम्मेदवारहरू मत माग्दै घरदैलो अभियानमा व्यस्त छन् । तर, बाँके राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दाको मनमा चुनावी नारा भन्दा ठूलो एक प्रश्न गुञ्जिरहेको छ—“हाम्रो सुरक्षा खै ? ”

स्थानीय मतदाताहरू भन्छन्, “हामी हरेक निर्वाचनमा उम्मेदवारलाई मत दिन्छौँ । तर, वर्षौंदेखि जंगली जनावरको आक्रमणमा हामीले आफ्ना मान्छे गुमाइरहेका छौँ । के हाम्रो जीवनको मूल्य छैन ?”

यस क्षेत्रका गाउँहरूमा महिनौंपिच्छे जंगली जनावरको आक्रमणमा मानव ज्यान जाने क्रम रोकिएको छैन । खेतबारीमा काम गर्न जाँदा, घरबाट बाहिर निस्कँदा, यहाँसम्म कि आफ्नै आँगनमा पनि मानिस सुरक्षित छैनन् ।

मानव मात्र होइन, बाली नाली नष्ट भइरहेका छन्, घरपालुवा जनावर मारिएका छन्, र जीवनयापनको आधार नै धरापमा परेको छ ।

स्थानीय बासिन्दाको पीडा शब्दमा सीमित छैन—यो आक्रोश, डर र असहाय अवस्थाको चित्कार हो । “हामी जंगली जनावर भन्दा कम महत्त्वका मानव हौँ र ?” यो प्रश्न उनीहरूले उम्मेदवारहरूलाई मात्र होइन, राज्य व्यवस्थालाई पनि सोधिरहेका छन् ।

चुनावका बेला आश्वासन दिन सजिलो हुन्छ । तर, पीडितको प्रश्न स्पष्ट छ— यो समस्याको समाधान कसले गर्छ ? कसरी गर्छन् ? हाम्रो  जीवनको सुरक्षा कसले सुनिश्चित गर्छ ?

बाँके राष्ट्रिय निकुञ्ज आसपासका जनताले अब नारामा होइन, निश्चिन्त जीवनको ग्यारेन्टी चाहेका छन् । उनीहरू निर्धक्क भएर खेतबारी जान चाहन्छन्, आफ्ना छोराछोरीलाई सुरक्षित भविष्य दिन चाहन्छन् ।

अब प्रश्न उम्मेदवारहरूलाई—

मत माग्न आउँदा सुन्ने हिम्मत छ कि छैन ? जंगली जनावर पीडितको आँसु पुछ्ने नीति छ कि छैन ? 


प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP