नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मनिकापुरबाट कोइरालाको सन्देश: भ्रष्टाचारविरुद्ध सधैं आवाज उठाउँछु
मनिकापुरबाट कोइरालाको सन्देश: भ्रष्टाचारविरुद्ध सधैं आवाज उठाउँछु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २३, २०८२ बागेश्वरी पोस्ट
मनिकापुरबाट कोइरालाको सन्देश: भ्रष्टाचारविरुद्ध सधैं आवाज उठाउँछु

नेपालगन्ज । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ मा काँग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले सुशासनका पक्षमा आफूले सदन र सडकमा आवाज उठाउने दृढता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसले बाँकेको क्षेत्र नम्बर २ अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर (राँझा) मा शुक्रबार प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि कोइरालाले भने, 'मैले भ्रष्टाचारको विरुद्ध सधैंभरी आवाज उठाउनेछु, म आफूले भ्रष्टाचार गर्ने छैन र सुशासनको पक्षमा म सदन र सडकमा सधैँ आवाज उठाउनेछु ।' 

नेपाली काँग्रेसले आफूलाई धेरै विश्वास गरेर उम्मेदवार बनाएकाले गलत काम नगर्ने उनले प्रतिवद्धता जनाए  । अहिले चुनावको मुखमा उधारो प्रतिवद्धता गर्ने पक्षमा आफू नभएको भन्दै कोइरालाले अगाडि थपे, 'तपाईंहरुको आशीर्वादले नै म निर्वाचित हुनेछु, मनिकापुरको यो उत्साहले सावित गरिसकेको छ, म निर्वाचित भएपछि मनिकापुरका हरेक मुद्दाका पक्षमा सदनमा बोल्नेछु ।' 

नेपालगन्ज-२० मनिकापुर नेपाली काँग्रेसको खम्बा भएको र काँग्रेसलाई यसपटक मनिकापुरका सबै जनताले सहयोग गर्ने विश्वास गरे । क्षेत्र नम्बर २ को नेपालगन्ज र डुडुवाका नागरिकहरुको लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ब्यापार लगायत विषयमा आफूले सधैं बोल्ने प्रतिद्धता जनाए ।

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का सभापति खगेन्द्र न्यौपानेको अध्यक्षता एवं नेपाली काँग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेशका सांसद मिना बोहरा (सिद्धिकी) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद सुशिला नेपाली (वादी), नेपाली काँग्रेसका जिल्ला, क्षेत्र, पालिका र वडा तहका कार्यकर्ता, सर्बसाधारण नागरिक लगायतको उपस्थिति रहेको काँग्रेसका युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए । मनिकपुरमा शुक्रबारदेखि सन्चालनमा आएको प्रचार कार्यालयले दैनिकरुपमा घरदैलो गर्नेछ ।


प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP