नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २४, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न

नेपालगन्ज । सिविन–नेपालको आयोजनामा बाल अधिकार तथा संरक्षण प्रवर्द्धनसम्बन्धि “सुफासेक परियोजना” को समीक्षा तथा क्लोज-अप बैठक शनिबार नेपालगन्जमा सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बालअधिकार संरक्षणलाई स्थानीय तहको प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले बालबालिकामाथि हुने हिंसा, श्रम र दुर्व्यवहार अन्त्य गर्न सरकारी निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । साथै, बालमैत्री समाज निर्माणका लागि यस्ता परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

कार्यक्रममा सिविन–नेपालका अध्यक्ष माधव प्रधान, नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर थापा, राष्ट्रिय मानव आयोग नेपालगन्ज प्रमुख द्वारिका कुमारी अधिकारी, परियोजना प्रमुख निर्जना भट्ट तथा सिविनका नेपालगन्ज प्रमुख सिद्धराज पनेरु लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । बैठकमा परियोजनाको तीन वर्षको अवधिमा हासिल उपलब्धि, सिकाई, चुनौती तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको सिविन–नेपालले जनाएको छ ।

सि.आर.सी. एसियाको सहयोगमा विगत तीन वर्षदेखि नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा "सुफासेक" परियोजना संचालन हुँदै आएको छ । परियोजनाले बाल संरक्षण र यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई महत्वपूर्ण सामाजिक मुद्दाका रुपमा स्थापित गर्न नीति तथा बजेट स्तरीय पैरवी गर्दै आएको पनेरुले बताए । परियोजना अन्तिम चरणमा पुगेको सन्दर्भमा विगत तीन वर्षको अवधिमा प्राप्त भएका उपलब्धिहरु, सिकाई तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरु समग्र समिक्षा एवम् अनुभव आदानप्रदान गर्ने उद्देश्यले समापन वैठक आयोजना गरिएको परियोजना प्रमुख भट्टले बताइन् । सिविन -नेपालले विगत ३८ वर्षदेखि बाल अधिकार तथा संरक्षण प्रवर्द्धनका लागि निरन्तररुपमा कार्य गर्दै आएको अध्यक्ष प्रधानले बताए । 


प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP