नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, माघ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • विश्वप्रकाशले भने-'जो जहाँ हुनुहुन्छ, त्यहीँ खट्नुस्, आफ्नै सेरोफेरोमा मत बटुल्न लाग्नुस्'
विश्वप्रकाशले भने-'जो जहाँ हुनुहुन्छ, त्यहीँ खट्नुस्, आफ्नै सेरोफेरोमा मत बटुल्न लाग्नुस्'
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २७, २०८२ बागेश्वरी पोस्ट
विश्वप्रकाशले भने-'जो जहाँ हुनुहुन्छ, त्यहीँ खट्नुस्, आफ्नै सेरोफेरोमा मत बटुल्न लाग्नुस्'

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द र विमतिलाई विर्सिएर एक ढिक्का भई निर्वाचनमा होमिन आग्रह गरेका छन् । निर्वाचन परिचालन एवम् प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका उपसभापति शर्माले किन्चित पनि अलमल गर्ने सुविधा कांग्रेसलाई नभएको भन्दै विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताए । 

शर्माले कांग्रेसले यस पटक करीब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गरे ।  "जेनजी विद्रोहपछि साँच्चिकै सच्चिएर आएको दल कांग्रेस हो," उनले भने-"देशलाई गाँस्ने पार्टी कांग्रेस हो । अब बन्ने सरकारले नागरिकमा आशा र भरोसा जगाउनुपर्नेछ, त्यो तागत कांग्रेससंग छ । इतिहास साक्षी छ, समन्वय, सहकार्य र एकता कायम गर्न सक्ने समाथ्र्य कांग्रेससंग छ ।" शर्माले जो जहाँ जुन पदीय जिम्मेवारीमा छ, उसले आफू त्यहीँ खटिएर काम गर्नुपर्नेमा जोड दिए । "जो जहाँ जुन पदीय जिम्मेवारीमा हुनुहुन्छ, मत बटुल्न त्यहीँ खट्नुस्, अन्यत्र जाने काम नगर्नुस्", उनले भने-"आफ्नो टोल र सरोफेरो सम्हाल्नुस् ।" 

भेलामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवम् निर्वाचन परिचालन मूल समिति संयोजक राजु खनाल, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुन, क्षेत्र नम्बर १ का उम्मेदवार नारायण प्रसाद गौडेल, क्षेत्र नम्बर २ का उम्मेदवार शुधांसु कोइराला, समानुपातिक उम्मेदवार दुखीराम लोनियाले जनआकांक्षा सम्बोधन र संविधान रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गरे ।

नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भेलाको संचालन पार्टी सचिव सन्जु कुमारी चौधरीले गरेकी थिइन् ।

May be an image of one or more people, dais, crowd and text


प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मैले उठाएका मुद्दा अरु प्रतिष्पर्धीले पनि क्यारी गर्न थाल्नुभएको छ' - इश्तियाक राई
'मैले उठाएका मुद्दा अरु प्रतिष्पर्धीले पनि क्यारी गर्न थाल्नुभएको छ' - इश्तियाक राई
जनताको विश्वास टुट्न दिने छैनः कोइराला
जनताको विश्वास टुट्न दिने छैनः कोइराला
रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित छन्ः गौडेल
रुखमै भोट हाल्ने वातावरण बनेपछि कार्यकर्ताहरु उत्साहित छन्ः गौडेल
उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन 
उपलब्धि जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छः पुन 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP