नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २८, २०८२ बागेश्वरी पोस्ट
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई

नेपालगञ्ज । पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि लक्ष्मी माबि कोहलपुरकी आशिका केसीले हासिल गरेकी छिन् ।बास नेपालको आयोजनामा आयोजित सिजन ४ को फाइनल राउण्डमा छनौट भएका १० जना प्रतियोगीहरुमध्ये आशिका प्रथम हुन सफल भएकी छिन् । प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै आशिकाले नगद रु. २५ हजार, ट्रफी र प्रमाणपत्र हासिल गरेकी छिन् । यसैगरी प्रतियोगिताको द्वितीय र तृतीय स्थान क्रमशः कृष्ण माबि कोहलपुरकी शृष्टि बुढा मगर र ज्ञानोदय नमुना माबि खजुकाकी मनिषा उपाध्यायले हासिल गरेकी छिन् । द्वितीय र तृतीय हुन सफल प्रतियोगीले क्रमशः १५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा १० हजार नगद, ट्रफी र प्रमाणपत्र हासिल गरेका छन् । 

यसैगरी प्रतियोगिताका १० जना प्रतियोगीहरुमध्ये भोटिंगको आधारमा ज्ञानोदय नमुना माबि खजुकाकी मनिषाले पब्लिक च्वाइस अवार्ड हासिल गरेकी छिन् । मनिषाले पब्लिक च्वाइस अवार्ड वापत नगद २५ हजार, ट्रफी र प्रमाणपत्र हासिल गरेकी छिन् । प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगीहरुलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, कार्यक्रमका बिशिष्ट अतिथि केएल दुगड ग्रुप नेपालगञ्ज प्रमुख प्रदिप छाछेड, निर्णायक बास नेपालका संस्थापक सल्लाहकार रुद्र तिमिल्सिना, सामाजसेवी शशी सिंह, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा लगायत पदाधिकारीहरुले वितरण गरेका थिए । 

बिद्यार्थी, युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, वाक क्षमता, भाषणकला क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने र सार्वजनिक भाषण कलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले पब्लिक स्पीचको आयोजना गरिँदै आएको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सुचना आयुक्त बास्कोटाले गमलामा पानी हालेर कार्यक्रमको उद्धघाटन गरेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष बर्माको अध्यक्षतामा भएको प्रतियोगितामा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । बास नेपालका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा पब्लिक च्पाइस अवार्डको घोषणा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।
 


प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP