नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सामाजिक संजाल कब्जा गरेर वास्तविक समस्या लुकाउन सकिन्नः नेता पुन
सामाजिक संजाल कब्जा गरेर वास्तविक समस्या लुकाउन सकिन्नः नेता पुन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ २९, २०८२ बागेश्वरी पोस्ट
सामाजिक संजाल कब्जा गरेर वास्तविक समस्या लुकाउन सकिन्नः नेता पुन

बाँके । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले सामाजिक संजाल कब्जा गरेर मात्र देशको वास्तविक अवस्थालाई लुकाउन नसकिने बताएका छन् । पुनले केही राजनीतिक दलले सामाजिक संजालमा नकारात्मक टिप्पणी गरेर जनतामा भ्रम मात्र छर्ने काम गरिरहेको बताए । उनले भने, ‘नकारात्मक आलोचनाले मात्र देशको विकास गर्न सकिँदैन । नेपाली कांग्रेस नेपालको समृद्धिको नयाँ-नयाँ संकल्पको साथ जनतामाझ आएको छ । हामी सपनासहित आएका छौं । अहिलेको आवश्यकता अनुसार विकास गर्ने एजेन्डासहित आएका छौं ।’

बाँके क्षेत्र नम्बर ३ का स्थानीय जनतासँग भेटघाट गर्ने क्रममा पुनले गगन थापा र बालेन्द्र शाहबीच कुनै तुलना हुन नसक्ने बताए । उनले भने, ‘बालेन्द्र शाहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकाले २६ प्रतिशत भन्दा धेरै कार्य सम्पादन गर्न सकेन । त्यो भन्दा धेरै विकास बैजनाथ गाउँपालिकामा भएको छ । यहाँको पालिकाले ८४ प्रतिशत भन्दा धेरै कार्यसम्पादन गरेको छ । काठमाडौं जस्तो महानगरपालिकाले गरेको विकास गति त्यही हो ।’

आवेगमा आएर देश जलाउन उकास्ने नेतृत्वबाट देश विकासको कल्पना गर्न नसकिने नेता पुनले बताए । उनले थपे, ‘उहाँहरुको आह्वानमा भएको आन्दोलनले देश जलाउने र युवाहरुको ज्यान लिने अवस्थामा लगेको थियो । हामीले सोचे जस्तो विकास भएको छैन होला । हामी युवाले चाहे जस्तो, अहिलेको आवश्यकता अनुसार विकास गर्छौं ।’ उनले समाज परिवर्तनको लागि नेपाली कांग्रेसले धेरै काम गरेको बताउँदैं भविष्यमा पनि देशको आवश्यकता अनुसार काम गर्ने बताए ।


प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश जबरालाई सुरक्षा जोखिमका कारण ल्याइएको हो: प्रहरी
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
बाँकेका आठै स्थानीय तहमा बुधबार पालिका अधिवेशन, को-को भिड्दैछन् ?
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
तुलसीपुर–१२ मा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP