नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ३, २०८२ बागेश्वरी पोस्ट
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र

नेपालगञ्ज । नेपाली कम्युनिष्ट पार्टी बाँके क्षेत्र नम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवार दिपेन्द्र विष्टले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आइतवार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बीच उनले ६ पृष्ठको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । उनले आफ्नो प्रतिवद्धता पत्रमा भ्रष्टाचार मुक्त क्षेत्रः शून्य सहनशीलताको नीति अवलम्वन गरिने उल्लेख गरेका छन् ।

प्रविधिमा आधारित पारदर्शी प्रणाली, डिजिटल उजुरी प्रणाली, भ्रष्टचारमा संलग्नलाई तत्काल निलम्वन गरी कानुनी कारवाही लगायतका विषयलाई प्राथमिकता दिएका छन् । नेपालगन्जलाई आइटी प्रविधिमैत्री सेवा र नवप्रवर्तनको हव बनाइने उल्लेख छ । डुडुवा र नेपालगन्जमा बाढी समस्याको स्थायी समाधान, पर्यटन र धार्मिक अर्थतन्त्रमा जोड, मदरसा शिक्षाको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा दिइने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।

औद्योगिक कृषि र व्यापारिक हब, एकीकृत कृषि बजार र हब निर्माण, सिंचाइँ र प्रविधिमा लगानी, कृषि पर्यटन र विशिष्टिकरण, कृषक कार्ड र सहुलियत ऋण लगायतका विषयलाई पनि समावेश गरिएको छ ।
हेर्नुहोस् प्रतिबद्धतापत्र-

May be an image of text that says 'नेपाली कम्युनिष्ट पार्टी भ्रष्टचार मुक्त समाज, शुसासन, विकास र समृद्धिका लागि हाम्रो अभियान बांके क्षेत्र नं. શ प्रत्यक्ष तर्फका युवा उम्मेदवार दिपेन्द्र विष्ट प्रतिबद्रता पत्र चुनाव चिन्ह तारा मतदान गराँ Ue ९८८३३३३३, ९८०२०४४३३३ - dipendrat dipendrabista333@gmail.com f Dipendra Bista O dipendrabista333_ official ਰ dipendrabistaofficial (さめ) ScanHere Scan Here'May be an image of textMay be an image of textMay be an image of ticket stub and textMay be an image of ticket stub and textMay be an image of ticket stub and textMay be an image of text that says 'नेपाली कम्युनिष्ट पार्टी भ्रष्टचार मुक्त समाज, शुसासन, विकास र समृद्धिका लागि हाम्रो अभियान बांके क्षेत्र नं. શ प्रत्यक्ष तर्फका युवा उम्मेदवार दिपेन्द्र विष्ट प्रतिबद्रता पत्र चुनाव चिन्ह तारा मतदान गराँ Ue ९८८३३३३३, ९८०२०४४३३३ - dipendrat dipendrabista333@gmail.com f Dipendra Bista O dipendrabista333_ official ਰ dipendrabistaofficial (さめ) ScanHere Scan Here'


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP