नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ४, २०८२ बागेश्वरी पोस्ट
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक

नेपालगञ्ज । नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छन् । नेपालगञ्ज आज आयोजित एक कार्यक्रमका बीच राईले 'समृद्ध नेपालगञ्ज-डुडुवा_हाम्रो प्रतिबद्धता' भन्ने मुख्य नाराका साथ प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

राईले पूर्वाधार तथा सहरी विकास, औद्यागिक, ब्यापारिक र रोजगारी विकास, शैक्षिक विकास, स्वास्थ्य क्षेत्रको विकास, कृषि तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म संस्कृति संरक्षण, पर्यटन विकास, सुशासन र प्रविधि विकास, सामाजिक न्याय र समावेशी विकास र व्यवस्थित बसोबास केन्द्रित बुँदागत प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले नीतिगत सुधार सम्बन्धि प्रतिबद्धता समेत उल्लेख गरेका छन् । जसमा गरिबी न्यूनीकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन, सहरी ब्यवस्थापन र आर्थिक अवसर तथा लागूऔषध नियन्त्रण र सुरक्षित समाज निर्माण गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ ।

उनले नेपालगञ्जलाई शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योगको हब बनाएर चलायमान सहरका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताए । आफूले विगतमा सांसद र मन्त्रीको भूमिकामा रहँदा विकास निर्माणका काम गरेर देखाएको स्मरण गराउँदै उनले फेरि पनि जनताबाट अनुमोदित भएर नेपालगञ्ज डुडुवाको समृद्धिका लागि काम गर्ने बताए । 
हेर्नुस् प्रतिबद्धतापत्र !

May be an image of one or more people and text that says 'नेकपा पमाले प्रतिवदता- पन्र २०८२ समृद्ध नेपालगन्ज डुझुवा हाम्ो प्रतिबद्धता दिगो विकास, सुशासन, रोजगारी सजना सामाजिक न्याय केन्द्रित हाम्रो प्रतिबद्दता नेपालगन्ज- डुडुवाको सुररक्षित, समृद् सुखद अवसरयुक्त भवष्य निर्माणको मार्गचित्र हो| मोहम्मद इशितियाक राई उम्मेदवार, प्रतिनि प्रतिनिधिसभा सदस्य नेकपाए एमाले'May be an image of one or more people and textMay be an image of textMay be an illustration of textMay be an image of magazine and posterMay be art of textMay be an image of text that says '画 व्यवस्थित बसोबास भूमिहीन. सुकुब्बासी. वर्षदिवि उपभोग गर्द आएको जगगाको लालपुर्जा प्राम गर्न नसकेका तथा अच्यर्वरषेत बसोवासीको यणोचित व्यवस्थापन गरिनेछ। राष्टिथ निकुकज आसपासका बस्तीहरुमा जमूली जनावरहरुबाट ख्वेतीबालीमा हुने नोकसानी तधा मानवीय मानवीयक्षत क्षति रोकर प्रभावकारी सुरक्षाका कार्यक्रमहरू संचालन गर्न पहल गरिनेछ। विकास, रोजगारी, सुशासन र सामाजिक न्यायका साथ अगाडि बढ़न हामी प्रतिषद्ध छो'May be an image of textMay be an image of textMay be an image of text that says 'समृद्धि तर्फ हगरय दिगो विक पाडला चालों नग बसालों डिजिटल भर्सनमा प्रतिबद्दता पत्र पढन स्क्यान ग्नुहोस। राष्ट्रियता संवर्द्दन, समावशी विकास र सामाजिक सद्रावक्ा लागि नेकपा एमालेमा मतदान गरों| नेकपाए्मा नेकपा पमाले'


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
सुझबुझका साथ 'रुख चुनाव चिन्ह' मा मतदान गर्न कोइरालाको अपील
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
बाँके-२ का एमाले उम्मेदवार राईको प्रतिबद्धता-पत्र सार्वजनिक
गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए
गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP