नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ५, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु

नेपालगन्ज । नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु भएको छ । तालिमको प्रमुख अतिथि नेपाल बार एसोसिएसन तथा लयर्स एकेडेमीका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजय प्रसाद मिश्रले उद्घाटन गरे । कानुन व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल बार एसोसिएसन तथा लयर्स एकेडेमीका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. मिश्रले बाणिज्य कानुनको प्रभावकारी अभ्यासले आर्थिक गतिविधि, लगानी वातावरण र व्यवसायिक विश्वास बढाउन सहयोग पुग्ने बताए । बाँके जिल्ला अदालतका न्यायाधीश दीपक कुमार दाहालले व्यापारिक विवाद समाधानमा विशेषज्ञ कानुनी ज्ञानको आवश्यकता बढ्दै गएको उल्लेख गरे ।

नेपाल कानुन व्यवसायी परिषदका लुम्बिनी पार्षद इश्वरी प्रसाद ज्ञवालीले तालिमको उद्देश्यबारे प्रकाश पार्दै बाणिज्य कानुनसम्बन्धि ज्ञान र अभ्यासलाई समयानुकूल बनाउन आवश्यक रहेको बताए । कार्यक्रममा वरिष्ठ अधिवक्ता भोला सिंह हमाल, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिस्ट्रार इन्द्र बहादुर कार्की, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज कानुन संकाय प्रमुख निरन्जन ज्ञवाली, नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. जुगल किशोर कुशबाह, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख पुर्ण न्यौपाने, अडिटर्स एसोसिएसन अफ नेपाल बाँकेका उपाध्यक्ष प्रकाश लामिछाने, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, उच्च अदालत तुलसीपुर बारका अध्यक्ष मधुसुदन गौतम, बर्दिया जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष खडानन्द तिवारी तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आ–आफ्ना धारणा राखेका थिए ।

तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य बाँके जिल्ला अदालत बार एसोसिएसन अध्यक्ष मेहर सिंह खत्रीले ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन उच्च अदालत नेपालगन्ज बारका सचिव कुश्मा सुवेदीले गरेकी थिइन् । पाँच दिनसम्म सञ्चालन हुने तालिममा बाणिज्य कानुनका विभिन्न पक्ष, समसामयिक कानुनी अभ्यास तथा व्यवसायिक विवाद समाधानका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

You sent


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP