नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • टुर डे ठाकुरद्वाराको आठौं संस्करण फागुन ८ र ९ गते
टुर डे ठाकुरद्वाराको आठौं संस्करण फागुन ८ र ९ गते
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ५, २०८२ बागेश्वरी पोस्ट
टुर डे ठाकुरद्वाराको आठौं संस्करण फागुन ८ र ९ गते

नेपालगन्ज । पश्चिम नेपालका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि टुर डे ठाकुरद्वाराको आठौं संस्करण आयोजना हुँदैछ । नेपालगन्ज साइक्लिङ्ग क्लबको आयोजनामा फागुन ८ र ९ गते टुर डे ठाकुरद्वाराको आठौं संस्करण हुने भएको हो । नेपालगन्जमा आज पत्रकार सम्मेलन गरेर आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबले प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । 

कार्यक्रम संयोजक प्रदीप सापकोटाले उक्त इभेन्टमा २५५ बढी महिला(पुरुष साइकल(यात्रीहरुको सहभागिता रहने जानकारी दिए । यसमा भारतीय २० जना रहने सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार इभेन्टको रुट बागेश्वरी मन्दिर परिसरबाट सुरु भई त्रिभुवन चोक, वीपी चोक, सुर्खेत रोड हुँदै बाँकेको कम्दी, कोहलपुर, चप्परगौडी, खड्कवार हात्तीसार, बाँके निकुञ्ज, सुतैया ताल भएर गाभर भ्यालीमा पुग्नेछ । टोलीले त्यहाँ विश्राम लिई दोस्रो दिनको यात्रा च्यामा चोक, सम्झना चोक, मान खोला हुँदै ओम केदारेश्वर धाम बाँसगढी, सतखलुवा, बैदी, बबई भुरीगाउँ भएर ठाकुरद्वारा मन्दिरसम्मको १३० किलोमिटरको यात्रा पार गर्नेछ । 

इभेन्टको मुख्य प्रायोजकको रुपमा बिवाइडी रहेको छ । नेपालगञ्ज साइक्लिंग क्लबले फागुन ७ गते सिद्धार्थ नेपालगञ्ज किड्स फेस्टिबल २०८२ पनि आयोजना गर्दैछ । कार्यक्रमको अध्यक्षता नेपालगञ्ज साइक्लिंग क्लबका अध्यक्ष कबिराम बुढाथोकीले गरेका थिए भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष सुनिल सिंह हमालले ब्यक्त गरेका थिए । । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, मुख्य प्रायोजक एवम् प्रायोजकहरुका प्रमुख एवम् प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सचिव विजेयन्द्र जिसीले गरेका थिए । 


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP