नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्छुः कांग्रेस उम्मेदवार गिरी
राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्छुः कांग्रेस उम्मेदवार गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ७, २०८२ बागेश्वरी पोस्ट
राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्छुः कांग्रेस उम्मेदवार गिरी

तुलसीपुर (दाङ) । दाङ क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्ने बताएका छन् । तुलसीपुरमा आज तुलसीपुर नगर जेसिसले आयोजना गरेको उम्मेदवारसंग ककस कार्यक्रममा बोल्दै गिरीले उक्त अस्पताललाई पश्चिम दाङको भरपर्दो स्वास्थ्य गन्तब्यका रुपमा विकास गर्ने आफ्नो योजना सुनाए । उनले राप्ती बबई क्याम्पस स्थापनाका लागि आफूले गरेको मेहनत र अहिले राप्ती बबई क्याम्पसले पश्चिम दाङमा शैक्षिक विकास र गुणस्तर बृद्धिमा खेलिरहेको भूमिकाको स्मरण गराउँदै उक्त क्याम्पसलाई प्रविधिमैत्री विश्वविद्यालयका रुपमा विकास गर्ने उद्घोष समेत गरे । 

गिरीले किसानका उत्पादनहरुको भण्डारणका लागि कोल्ड स्टोर (शीत भण्डार) को अपरिहार्यता औल्याउँदै त्यसका लागि पनि काम गर्ने उनको प्रतिबद्धता छ । आफ्ना योजना र प्रतिबद्धता सुनाउँदै आफ्नो उम्मेदवारीको औचित्य र आवश्यकतामाथि प्रकाश पारेका गिरीले सहभागीहरुको प्रश्नको जबाफ समेत दिए । उनले युवा जोशका साथ दाङ बनाउने आफ्नो हुटहुटीलाई फेरि साथ दिन आह्वान गरे । गिरीले भने-"जुन-जुन बेला पार्टीले मेरो आवश्यकता ठानेको छ, त्यति-त्यति बेला मलाई उम्मेदवार बनाएर खटाएको छ, म जनतालाई जनार्दन मानेर काम गर्दछु, मेरो उत्साह र जाँगर अहिले पनि उस्तै छ ।"


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्छुः कांग्रेस उम्मेदवार गिरी
राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालका रुपमा विकास गर्न पहल गर्छुः कांग्रेस उम्मेदवार गिरी
जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं, माहोल कांग्रेसको पक्षमा छ: गुप्ता
जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं, माहोल कांग्रेसको पक्षमा छ: गुप्ता
'राजनीतिक पूर्वाग्रह, प्रशासनिक उदासिनता र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो' - इश्तियाक राई
'राजनीतिक पूर्वाग्रह, प्रशासनिक उदासिनता र ठेकेदारको लापरबाहीले डुडुवाको विकास अबरूद्ध भयो' - इश्तियाक राई
'शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’- गौडेल
'शिक्षकका माग काँग्रेस नेतृत्वको सरकारले कानुनमार्फत सम्बोधन गर्छ’- गौडेल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP